बैशाख १०, जकार्ता | इन्डोनेसियामा रेल बसमा ठाेक्किदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका छन् ।
सो दुर्घटना दिउँसो करिब १३ः१० बजे दक्षिण सुमात्रा प्रान्तको पूर्वी ओगान...