भारतीय प्रधानमन्त्री मोदी र बाइडेनबीच फोनमा कुराकानी
भदौ ११, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग फोनमा कुराकानी गरेका छन् । दुई नेताबीच युक्रेनलगायत विश्वका विभिन्न विषयमा छलफल भएको थियो । कुराकानीका क्रममा प्रधानमन्त्री...