पाकिस्तानी भूमिमा २० वर्षपछि त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला
चैत ४, काठमाडौँ | पाकिस्तानमा २० वर्षपछि तीन राष्ट्र सम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय क्रिकेट शृंखला आयोजना हुने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अनुसार, त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्न...