प्रकाश धौलाकोटी | मंसिर ३, तेह्रथुम । सनसाइज बैंक तेह्रथुम शाखाले सेवाग्राहीलाई जीवन वीमासहितको सनराइज सुरक्षित घरकर्जा सम्बन्धी जानकारी गराएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी | मंसिर ३, तेह्रथुम । सनसाइज बैंक तेह्रथुम शाखाले सेवाग्राहीलाई जीवन वीमासहितको सनराइज सुरक्षित घरकर्जा सम्बन्धी जानकारी गराएको छ । 

"/>
2026-10-18 02:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तेह्रथुममा सनराइज बैंकको घरकर्जा सुविधा

प्रकाश धौलाकोटी | मंसिर ३, तेह्रथुम । सनसाइज बैंक तेह्रथुम शाखाले सेवाग्राहीलाई जीवन वीमासहितको सनराइज सुरक्षित घरकर्जा सम्बन्धी जानकारी गराएको छ । 

शाखाले अन्य इलेक्ट्रोनिक बैंकिङ सेवा सुविधा बारेसमेत सहभागीलाई जनाएको हो । उवा संघको सभाहलमा भएको कार्यक्रममा घरकर्जाको लागि ऋणीको सर्वाधिक जीवन वीमाको व्यवस्था रहेको बैंकको केन्द्रीय कार्यालयबाट आएका गणेश रेग्मीले बताए । उनले ऋणीको वीमा अवधि समाप्तिपछि एकमुष्ट वोनस भुक्तानी गरिने समेत बताए । 

उनका अनुसार बैंकले घरकर्जामा ऋणीलाई ५ लाख रुपैयाँदेखि एककरोड रुपैयासम्म कर्जा प्रवाह गर्ने र त्यसको अवधि १० देखि २० वर्षसम्म रहनेछ । बैंकले घरकर्जा सम्बन्धी सुविधा दुई वर्षदेखि लागू गरिरहेको छ । कार्यक्रममा अन्य बैंकिङ सुविधा बारेसमेत जानकारी गराइएको शाखा प्रमुख द्रोणचन्द्र घिमिरेले बताए । हाल सनराइज बंैकका देशभर ६७ वटा शाखा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु