सन्तोषकुमार गुप्ता । मंसिर, १० दाङ । यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरले सबै सवारीका साधनको चालक अनुमति पत्रको आबेदन पर्सि आईतबारबाट लिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । मंसिर, १० दाङ । यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरले सबै सवारीका साधनको चालक अनुमति पत्रको आबेदन पर्सि आईतबारबाट लिन"/>
2026-09-19 06:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङमा आईतबार देखि लाईसेन्सको आबेदन खुल्ने

सन्तोषकुमार गुप्ता । मंसिर, १० दाङ । यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरले सबै सवारीका साधनको चालक अनुमति पत्रको आबेदन पर्सि आईतबारबाट लिने भएको छ । मंसिर १२ आईतबार गते देखि मंसिर २३ गते सम्म सबै सवारीका साधन चलाउने चालक अनुमति पत्रको आबेदन खुल्ला गर्ने निर्णय भएको दाङका ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिए । 

यसैबीच यस पटक भने लिखित परिक्षामा पास भएकाले ९० दिन सम्म तीन पटक सम्म ट्रायल दिन पाउने व्यवस्था समेत गरिएको उहाँले जानकारी दिए । यस अघि लिखितमा पास भएपछि एक पटक मात्रै ट्रायल दिने र फेल भए तीन महिना सम्म कुर्नु पर्ने बाध्यता रहेको थियो । अब भने लिखित परिक्षामा पास भएकाले तीन पटक सम्म ट्रायल दिन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो