मंसिर २० पर्वत । 
नेपाल पत्रकार महासंघ पर्वतका सचिव छविलला तिवारी सम्मानीत भएका छन् ।  
    नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना)ले हरेक वर्ष प्रदान गर्ने ‘कृषि पत्रकारिता पुरस्कार’ बाट उनी सम्मानीत भएका हुन् । पत्रकारीताको माध्यमबाट दिगो विका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
मंसिर २० पर्वत । 
नेपाल पत्रकार महासंघ पर्वतका सचिव छविलला तिवारी सम्मानीत भएका छन् ।  
    नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना)ले हरेक वर्ष प्रदान गर्ने ‘कृषि पत्रकारिता पुरस्कार’ बाट उनी सम्मानीत भएका हुन् । पत्रकारीताको माध्यमबाट दिगो विका"/>
2026-09-20 02:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

“कृषि पत्रकारिता” पुरस्कारबाट तिवारी पुरस्कृत


मंसिर २० पर्वत । 
नेपाल पत्रकार महासंघ पर्वतका सचिव छविलला तिवारी सम्मानीत भएका छन् ।  
    नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना)ले हरेक वर्ष प्रदान गर्ने ‘कृषि पत्रकारिता पुरस्कार’ बाट उनी सम्मानीत भएका हुन् । पत्रकारीताको माध्यमबाट दिगो विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै तिवारीलाई सम्मान गरेको हो ।
    जोनाले उनलाई नगद १० हजार रुपैयाँ र सम्मान पत्रले सम्मान गरेको हो । पुरस्कृत हुनेहरुमा       तिवारी सहित अन्नपूर्ण पोष्ट       विराटनगरका कुमार लुइटेल,        कारोबार दैनिक जनपुरका         किरणकुमार कर्ण, रासस कञ्चनपुरका शेर बहादुर सिंह र संस्थागततर्फ कृषि टुडे रेडियो कार्यक्रम काठमाडौंका प्रतिनिधि पवनकुमार श्रेष्ठ रहेका छन् ।
    सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले पुरस्कार वितरण गरेका थिए । पुरस्कृत      तिवारी नेपाल पत्रकार महासंघ पर्वतका सचिव, नेपाल प्रेस युनियन शाखा पर्वतका अध्यक्षm नागरिक दैनिकका जिल्ला संवाददाता तथा शुभसन्देश साप्ताहिकका प्रकाशकसमेत रहेका छन् । जोनाले हरेक बर्ष कृषिमा योगदान पु¥याउने पत्रकारहरुलाई सम्मान गदै        आइरहेको छ ।
    कार्यक्रममा बोल्दै मन्त्री कार्कीले देशको अर्थतन्त्र उकास्नको लागि कृषिमा क्रान्ति ल्याउनुपर्नेमा जोड दिए । उनले नेपाल कृषि प्रदान देश भएकोले कृषि क्षेत्रमामा लगानीको लागि उत्पादन बृद्धि गर्न सकेमा परनिर्भरता कम हुने बताए । कृषि क्षेत्रको विकासको लागि पत्रकारहरुले खेलेको भुमिका र कार्य प्रशंसा योग्य रहेको समेत उनले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो