मंसिर २६ पर्वत । जिल्लाकी एक स्वास्थ्यकर्मीको निधन भएपछि उनको सम्झनामा अक्षयकोषको स्थापना गरिएको छ । माझफाँट ३  कि तेजकुमारी गैरे ‘रुविना’को सम्झनामा ५० हजार बराबरको स्मृति कोषको स्थापना गरिएको हो ।

बेनीस्थित दिदी ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २६ पर्वत । जिल्लाकी एक स्वास्थ्यकर्मीको निधन भएपछि उनको सम्झनामा अक्षयकोषको स्थापना गरिएको छ । माझफाँट ३  कि तेजकुमारी गैरे ‘रुविना’को सम्झनामा ५० हजार बराबरको स्मृति कोषको स्थापना गरिएको हो ।

बेनीस्थित दिदी ब"/>

2026-09-20 02:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रुविनाको स्मृतिमा ५० हजारको अक्षयकोषको स्थापना

मंसिर २६ पर्वत । जिल्लाकी एक स्वास्थ्यकर्मीको निधन भएपछि उनको सम्झनामा अक्षयकोषको स्थापना गरिएको छ । माझफाँट ३  कि तेजकुमारी गैरे ‘रुविना’को सम्झनामा ५० हजार बराबरको स्मृति कोषको स्थापना गरिएको हो ।

बेनीस्थित दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थमा आयोजित शोक सभाको अवसरमा संस्थाकी सेयर सदस्य समेत  रहेकी स्वर्गीय गैरका परिवारले     छोरीको सम्झनामा स्मृति कोषको स्थापना गरेका हुन् । 

म्याग्दीको बरंजा–४ मा विवाह गरेकी गैरेको कलिलै उमेरमा भएको निधनबाट परिवारसंगै सहकारीलाई अपुरणीय क्षती पुगेको सहकारीकी अध्यक्ष जमुना आचार्यले बताईन् । 

उक्त कोषबाट महिलाको क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम गरिने आचार्यले बताइन् । मृतकका आफन्तले समेत सहकारीमा स्थापना गरिएको तेजकु्मारी गैरे ‘रुविना’ स्मृति कोषलाई आवश्यकता अनुसार सहयोगको प्रतिबद्धता जनाएका छन्् ।

कोष स्थापनाको अवसरमा आयोजित कार्यक्रममा मृतक रुविनाका मामा एवम् सांसद  नवराज शर्माले वर्तमानमा  भइरहेका घटनाबाट पाठ सिकेर भविस्यमा त्यस्ता घटना हुन नदिने गरी अभियान सञ्चालन गनुर््पर्नेमा जोड दिए । 

सोही अवसरमा मृतकको सेयर रकम २० हजार, सांसद नवराज शर्मा १० हजार, सहकारी १० हजार, श्रीमान प्रकाश रेग्मी ५ र शुभचिन्तक शम्भु पाण्डे ५ हजार गरी ५० हजाको कोष स्थापना गरिएको थियो । कोषमार्फत हरेकबर्ष महिला हिंसा संगै विभिन्न जनचेतनामुलका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो