2026-09-19 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

झापालाई ११ करोड भन्दा बढी बिनियोजन

पुस २४, भद्रपुर | झापा जिल्लामा आव २०७३/७४ का लागि सांसदहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि रु ११ करोड ६४ लाख बजेट विनियोजन गर्नुभएको छ । 

सोअन्तर्गत निर्वाचन क्षेत्र नं १ मा रु दुई करोड १५ लाख, निर्वाचन क्षेत्र नं २ मा करिब रु दुई करोड ४३ लाख , निर्वाचन क्षेत्र नं ३ मा करिब रु दुई करोड ६६ लाख , निर्वाचन क्षेत्र नं ४ मा रु एक करोड २६ लाख, निर्वाचन क्षेत्र नं ५ मा करिब रु एक करोड ४४ लाख , निर्वाचन क्षेत्र नं ६ मा रु ७३ लाख ५० हजार र निर्वाचन क्षेत्र नं ७ मा करिब रु एक करोड ३७ लाख बजेट विनियोजन भएको स्थानीय विकास अधिकारी खेमराज ओझाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई