2026-09-19 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मोरङ मालपोत कार्यालयको राजश्वस २७ करोड

माघ ६, विराटनगर । मालपोत कार्यालय विराटनगरले चालु आर्थिक बर्षको ६ महिनामा २७ करोड भन्दा बढी राजस्व संकलन गरेको जनाएको छ । 

कार्यालयले ६ महिनाको अवधिमा घर जग्गा रजिस्ट्रेशन पास गरेबापत २४ करोड ५५ लाख ९४ हजार संकलन गरेको छ । यस्तै दृष्टि बन्धक नामसारीबाट २ करोड ७० लाख ४५ हजार राजस्व उठाएको मालपोत कार्यालय विराटनगरका प्रमुख नरेन्द्र पौडेलले जानकारी दिनुभयो । 

यस्तै कार्यालयले पुर्जा विक्रीबाट २१ लाख र रोक्का दस्तुरबाट ३८ लाख रुपैयाँ संकलन गरेको छ । गत आर्थिक वर्षमा भूकम्प, नाकाबन्दी लगायतका कारणले जम्मा साढे ३४ करोड मात्रै राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई