सास । माघ १०, बर्दिया । 

आफूले लगाएको लुगाहरु हत्तपत्त फाल्न पनि मन लाग्दैन । जीवनको कुनै कालमा लगाएको लुगा कपडाहरुको माया लाग्नु पनि स्वभाविकै हो । त्यसैले त्यस्ता साइज नमिलेका पुराना कपडाहरु घरमा राख्दा राख्दै बोर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । माघ १०, बर्दिया । 

आफूले लगाएको लुगाहरु हत्तपत्त फाल्न पनि मन लाग्दैन । जीवनको कुनै कालमा लगाएको लुगा कपडाहरुको माया लाग्नु पनि स्वभाविकै हो । त्यसैले त्यस्ता साइज नमिलेका पुराना कपडाहरु घरमा राख्दा राख्दै बोर"/>

2026-07-11 10:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

थोत्रा कपडा नयाँ बनाउनुस्

2017-01-23

सास । माघ १०, बर्दिया । 

आफूले लगाएको लुगाहरु हत्तपत्त फाल्न पनि मन लाग्दैन । जीवनको कुनै कालमा लगाएको लुगा कपडाहरुको माया लाग्नु पनि स्वभाविकै हो । त्यसैले त्यस्ता साइज नमिलेका पुराना कपडाहरु घरमा राख्दा राख्दै बोरा भरिएको हुन्छ । जिल्लाको कालिका गाविस शितलाबजारमा पुराना कपडा रिसाइकल गरी नयाँ कपडा बनाउने मेशीन सञ्चालनमा अाएपछि स्थानीयहरु खुशी छन् । 

 

पुराना कपडाबाट निकालिएको कालो कपास ….

यसरी मेशीनको प्रयोग गरेर पुराना कपडाहरुबाट जाडोका लागि सिरक तथा डसनाहरु बन्ने भएका कारणले गर्दा पनि आजभोली गाउँघर तथा शहरबजारमा पुराना कपडाहरुबाट कालो कपास निकालेर डसना बनाउने प्रचलन बढ्दै गएको हो । यसले गर्दा स्थानीय व्यापार बढ्नुको साथै पुराना भएका र घरमा ढाँड भएका कपडाहरुको सदुपयोग भएकोले स्थानीयहरु निकै खुशी रहेका छन् ।

 

 शितलाबजारमा राखिएको पुराना कपडाबाट कालो कपास बनाईंदै ……


पुराना कपडाबाट टाँक हटाउँदै ….


कपास निकाल्न ल्याइएका पुराना कपडाहरुको थुप्रो …..


ल हेर्नुस त कति राम्रो डसना बन्यो …..!


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस