माघ १६ बिराटनगर । देशमा बिश्व भन्सार दिवस मनाइरहँदा बिराटनगर रानि भन्सारले  देशकै सवै भन्दा महँगो भन्सार दिवस मनाएको छ ।  

धेरै खर्चिलो र तड्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १६ बिराटनगर । देशमा बिश्व भन्सार दिवस मनाइरहँदा बिराटनगर रानि भन्सारले  देशकै सवै भन्दा महँगो भन्सार दिवस मनाएको छ ।  

धेरै खर्चिलो र तड्"/>

2026-09-19 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हाल सम्मकै महँगो ६५औं भन्सार दिवस

माघ १६ बिराटनगर । देशमा बिश्व भन्सार दिवस मनाइरहँदा बिराटनगर रानि भन्सारले  देशकै सवै भन्दा महँगो भन्सार दिवस मनाएको छ ।  

धेरै खर्चिलो र तड्कभड्कका साथ मनाइएको अन्तराष्ट्यि भन्सार दिवस कामको प्रकृति हेरी भन्सार कार्यालयले  बिभिन्न भन्सार एजेन्ट हरुलाई खर्चको ठाडो जिम्मेवारी दिएको सन्दर्भमा एक एजेन्टले भने ‘‘भोली यहिँ काम गर्नु पर्छ दिएको जिम्मेवारी पुरा नगर्रौ कालो सुचिमा पर्ने डर गर्रौ भने अत्याधिक खर्चिलो दिएको काम पुरा गर्न अत्यान्तै कठिन भो” ।

बिश्व भन्सार दिवश लागी रहँदा भन्सारकार्यालय ले दिएको कोटा र दायित्व पुरा गर्न  एजेन्ट हरु कागजमा एजेन्टको नाम र रकम असुलीमा ब्यस्त देखिन्थे भने स साना औद्योगीक प्रतिनीधि , खुद्राब्यापारी तथा एजेन्ट हरु लिष्ट बोकेका मानिस देख्न साथ भागाभाग हुनुपरेको थियो । 

सरोकारवालाहरु संग कुनै छलफल नै नगरी एक तर्फि ढंगबाट सिमित ब्याक्तिहरु मार्र्फत संञ्चालीत बिश्व भन्सार दिवसका बिभिन्न कार्यक्रमहरु रक्तदान, ब्याटमिन्टन, फुट्बल, पुरस्कार बितरण, बिभिन्न संघ संस्थालाई आर्थिक सहयोग लगायतका कार्यक्रममा सम्बन्धीत भन्दा गैर संम्बन्धीत ब्यक्ति हरुको ठुलो जमघट र रँजाई कार्यक्रममा देखिएको थियो । 

संञ्चारकर्मीलाई समेत कुनै आधिकारीक जानकारी नगराएको उक्त कार्यक्रममा ब्याक्तिगत सम्बन्धका आधारमा आ आफ्नौ सैलीमा समाचार सम्प्रेसण गराउन समेत भन्सारका पदाधिकारी लागी परेका थिए । 

भन्सार दिवश कार्यक्रम सफल बनाउने नारा लगाउँदै खानपानमा मात्रै लाखौ रुपैयाँ आफुले खर्चिन बाध्य भएको  तर उक्त खर्च कहाँ बाट मिलानी गर्ने भन्ने बिषयमा एजेन्टहरु अहिले आफै अन्योलमा परेका छन् ।

 त्यसोत एजेन्ट हरुले भन्सार दिवश मनाउन पाउनु आफैमा स्वागतयोग्य कुरा भएपनी आफुहरुलाई आर्थीक भार र मानसिक त्रासमा बसेर भन्सार दिवस मनाउन र कार्यक्रममा बाध्यात्मक उपस्थीती दिन बाध्य पारीनु गलत रहेको एजेन्ट श्रोतको दावी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई