2026-07-11 02:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुलामा नेपाल भारत जोड्ने पुलहरुको निर्माण चाँडै हुने

2017-01-31

माघ १८, दार्चुला । नेपाल सरकारको तुईन विस्थापन कार्यक्रम अन्र्तगत पुर्व पस्तावित नेपाल भारत जोड्ने दार्चुलाको लाली र तिग्रममा निर्माण गरिने झोलुङ्गे पुलको निर्माण कार्य चाँडै हुने बताईएको छ ।

पुल निर्माणका लागी भारतिय भू भाग तर्फ स्थान एकिन गर्ने कार्य अन्तिम चरणमा पुगेको जिल्ला प्रशासन कार्यालय जानकारी दिएको छ ।

पुल निर्माणको कार्य चाँडै सुरु गर्नका लागी सनुन्वय गर्न मंगलबार जिल्लाबाट सस्पेन्सन बृज डिभिजन श्रीमहल पुल्चौकको ईञ्जीनियरहरुको टोली र जिल्ला प्रशासन कार्यालय दार्चुलाको टोली  भारतको धार्चुला प्रस्तान गरेको छ ।

भारतिय पदाधिकारीहरु सँग भेटघाट गरि निर्माण तथा प्रक्रयागत रुपमा काम अघि बढाईले कार्यालयले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित