सुरेश भट्ट/फागुन १३, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दोधारा चादनी नगरपालिकाको भानु उच्च माध्यामिक विद्यालयको प्राङ्गनमा दोधारा चादनी पर्यटन प्रवधन महत्सव सुरु "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुरेश भट्ट/फागुन १३, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दोधारा चादनी नगरपालिकाको भानु उच्च माध्यामिक विद्यालयको प्राङ्गनमा दोधारा चादनी पर्यटन प्रवधन महत्सव सुरु "/>

2026-09-19 10:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोधारा चादनी पर्यटन प्रवधन महत्सव सुरु


सुरेश भट्ट/फागुन १३, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दोधारा चादनी नगरपालिकाको भानु उच्च माध्यामिक विद्यालयको प्राङ्गनमा दोधारा चादनी पर्यटन प्रवधन महत्सव सुरु भएको छ ।

शुक्रबार देखि सारदा समाजिक सामँन्ता विकास सघंको आयोजनामा दोधारा चादनी पर्यटन प्रवधन महत्सव सुरु भएको हो ।

दोधारा चादनीमा पर्यटन प्रवधन  तथा पर्यटकिय क्षेत्रको बिकास गर्न केहि वर्ष अगाडी बाट बन्द भएको  सारदा समाजिक सामँन्ता विकास सघं लाइ सुचारु रुपले संचालन गर्न , स्थानीय उत्पादन हरुको प्रदशनी, घरेलु बस्तु हरु को ब्यापार प्रबर्धन, स्वदेशी गारमेन्टहरुको बजार प्रबर्धन  गर्ने महोत्सब को मुख्य उदेश्य रहेको आयोजकले जानएको छ ।

महोत्सब मा बिभिन्न समुदाय को लोक सस्कृती का साथै हास्य ब्यङग्, दोहोरी डेउडा, नृत्य का साथै स्थानीय तथा राष्ट्रिय ख्याती प्राप्त कलाकार हरु को समेत बिषेश प्रस्तुती रहन मेला सांस्कृतिक समितीका संयोजक सन्तोष सुनारले बताउनु भएको छ ।

दुइ दिन सम्म चल्ने महोत्सबको अवलोकन गर्न सुदुरपश्चिम का बिभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारत बाट समेत सर्बसाधारण आउने आयोजक ले आंकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई