पर्वत ।  प्रबासी नेपाली मन्च स्पेन को सहयोग मा पर्वत खुर्कोट कि मृगौला पीडित सङ्गिता शर्मा लाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

नेकपा एमाले पर्वत को कार्यलय मा भएको एक कार्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।  प्रबासी नेपाली मन्च स्पेन को सहयोग मा पर्वत खुर्कोट कि मृगौला पीडित सङ्गिता शर्मा लाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

नेकपा एमाले पर्वत को कार्यलय मा भएको एक कार्यक"/>

2026-09-19 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मृगौला पीडित संगितालाई प्रबासी नेपाली मन्च स्पेनको आर्थिक सहयोग

पर्वत ।  प्रबासी नेपाली मन्च स्पेन को सहयोग मा पर्वत खुर्कोट कि मृगौला पीडित सङ्गिता शर्मा लाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

नेकपा एमाले पर्वत को कार्यलय मा भएको एक कार्यक्रम मा रु १७५०० एमाले जिल्ला अध्यक्ष पदम गिरि ले पीडित शर्मा का बुबा टंक प्रसाद पौडेल लाई हस्तान्तरण गर्नु भएको हो ।प्रवासी नेपाली मन्च स्पेन का कोशाध्यक्ष दिनेश रेग्मी ,नेकपा एमाले सघिय मामिला बिभाग का सदस्य मेघनाथ सुवेदी,स्थानिय बिकास बिभाग प्रदेश उपप्रमुख टीकाराम भुशाल ,जिल्ला उपसचिव गोबिन्द पहाडी ,युवा संघ अन्चल कोशाध्यक्ष अर्जुन पौडेल निर्जन,जिल्ला युवा समिती अध्यक्ष बिमल लामिछने  लगायत को उपस्थिती रहेको थियो ।

https://scontent.fmaa1-2.fna.fbcdn.net/v/t34.0-12/

सङ्गिता शर्मा का बुबा टक प्रसाद शर्मा ले हाल सम्म उपचार को क्रम मा भएको उपलब्धी बारे जानकारी गराउनु भएको थियो ।शर्मा को यहि चैत २९ गते बुबा टंक प्रसाद शर्मा ले मृगौला दिएर प्रत्यारोपण गर्ने तयारी भै रहेको छ ।कार्यक्रम को सन्चालन नेकपा एमाले सचिवालय सदस्य शेशराज रेग्मी ले गर्नु भएको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो