2026-09-18 08:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चौथो नुवाकोट महोत्सवमा २६ लाख नाफा

चैत ३, नुवाकोट । नुवाकोट उद्योग वाणिज्य स¬ङ्घले आयोजना गरेको चौथो नुवाकोट महोत्सवमा रु २५ लाख ५८ हजार नाफा भएको छ । 

यहाँ आज आयव्यय विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक ताराबहादुर कार्कीले अपेक्षाभन्दा कम रकम बचत भएको बताउँदै नाफा रकम जिल्लाको सामूहिक हितका लागि खर्च गरिने बताउनुभयो । महोत्सव गत माघ १४ देखि २४ गतेसम्म बट्टारमा आयोजना गरिएको थियो । 

रु ९७ लाख २६ हजार आम्दानी गरेको सङ्घले विभिन्न शीर्षकमा रु ७१ लाख ६८ हजार खर्च गरेको सङ्घका कोषाध्यक्ष गीता अमात्यले जानकारी दिनुभयो ।

सङ्घका प्रवक्ता सन्तोष उप्रेतीले महोत्सवको अन्य उठ्ने रकम पनि सङ्कलन भइरहेको र खर्चका केही बिल आउने क्रम रहेकाले सो तथ्याङ्क प्रारम्भिक रहेको बताउँदै अन्तिम प्रतिवेदन लेखा परीक्षकबाट प्रमाणित गराई सार्वजनिक गरिने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई