बैशाख ५, बझाङ | बझाङको बुङगल नगरपालिका वडा नं २ मा पर्ने अपर कालगां जलबिद्युत आयोजनाको निमार्ण कार्य सुरु भएको छ । 

२०६५ साल देखि सम्भाव्यता अध्ययन सुरु "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ५, बझाङ | बझाङको बुङगल नगरपालिका वडा नं २ मा पर्ने अपर कालगां जलबिद्युत आयोजनाको निमार्ण कार्य सुरु भएको छ । 

२०६५ साल देखि सम्भाव्यता अध्ययन सुरु "/>

2026-11-04 11:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

३८ मेघावाटका अपर कालंगा जलविद्युत आयोजनाको निमार्ण कार्य सुरु

बैशाख ५, बझाङ | बझाङको बुङगल नगरपालिका वडा नं २ मा पर्ने अपर कालगां जलबिद्युत आयोजनाको निमार्ण कार्य सुरु भएको छ । 

२०६५ साल देखि सम्भाव्यता अध्ययन सुरु भएको ३८.४६ मेघावाटको यस आयोजनाको निमार्ण कार्य सुरु भएको हो । साविकको दहबगर गा.वि.स वडा नं ६ र हालको बुङगल नगरपालिका वडा नं २ मा ईनटेक बनेर खिरातडीको बिजगडमा पावर हाउस बन्ने अपर कालंगा जलविद्युत आयोजनाको ७ किलोमिटर लामो सुरुङ खन्ने काम सुरु भएको छ । आयोजना निर्माणले नेपालमा भैरहेको लोडसेटिङको समस्या कम गर्न सहयोग पुग्ने भएको छ । लोडसेडिङले बन्द अवस्थामा रहेका विभिन्न कलकारखाना तथा उद्योगहरु संचालनमा पनि यस आयोजनाले सहयोग पुग्ने भएको छ । यस क्षेत्रमा विभिन्न उद्योगका लागी आवश्यक प्रसस्त कच्चा पर्दा भएकाले विभिन्न उद्योग स्थापनाका लागी सम्भावना रहेको छ ।

सुदुरपश्चिम लगायत देशमा का क्रममा हजारौंको संख्यामा रोजगारी सिर्जना हुने र निमार्ण सम्पन्न भए पछि  तिन सय पचास जना भन्दा बढी स्थानीयले रोजगारीको अवसर प्राप्त गर्ने छन् । सुदुर पश्चिमको विकासका लागी यो आयोजना कोसेढुङ्गा सावित हुने कालंगा हाइड्रो प्रालीका संस्थापक विरेन्द्र मल्लले जानकारी दिनुभयो  । 

बझाङका दुर्गम गांउमा आयोजना निर्माण कार्य सुरु भए पछि यस क्षेत्रमा स्थानियहरुमा  खुसीयाली छाएको छ । विकट ठांउमा यस्ता ठूला आयोजना बने पछि यस क्षेत्रको बिकासको महत्वपुर्ण योगदान पुग्ने अपेक्षा बुङल बासिले गरेका छन  । यो आयोजना निमार्ण हुन लागे पछि आफ्नो शैक्षिक योग्यता र दक्षता अनुसारको रोजगार यस क्षेत्रका युवाहरुले पाईरहेको छन् । हिजोका दिनमा रोजगारका लागी विदेशिने युवाहरु हाल यसै आयोजनामा काम गरि रहेको र यस आयोजनाले बझाङको मुहार फेर्ने उने यस क्षेत्रका स्थानियवासिहरुको भनाई छ ।  – मकरराज धामीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट