ललित बोहरा | जेठ ५, डडेल्धुरा । ७ नम्बर प्रदेशका सहकारीमा संस्थागत सुसासनको अभवा रहेको डिभिजीन सहकारी कार्यालय कञ्चनपुरले जनाएको छ ।  डडेल्धुरा र कञ्चनपुरका केही स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | जेठ ५, डडेल्धुरा । ७ नम्बर प्रदेशका सहकारीमा संस्थागत सुसासनको अभवा रहेको डिभिजीन सहकारी कार्यालय कञ्चनपुरले जनाएको छ ।  डडेल्धुरा र कञ्चनपुरका केही स"/>
2026-09-19 10:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

७ नम्बर प्रदेशका सहकारीमा संस्थागत सुसासनको अभाव

ललित बोहरा | जेठ ५, डडेल्धुरा । ७ नम्बर प्रदेशका सहकारीमा संस्थागत सुसासनको अभवा रहेको डिभिजीन सहकारी कार्यालय कञ्चनपुरले जनाएको छ ।  डडेल्धुरा र कञ्चनपुरका केही सहकारीहरुको अनुगमनका क्रममा सुसासन, आचारसंहिता, नियम बिपरीत सञ्चालनमा रहेको बताएको छ ।

शुक्रबार डडेल्धुरा सदरमुकाममा सहकारीकर्मी र लाईन एजेन्सीका पदाधिकारी बिच गरीएको अन्र्तरक्रियामा यस्तो जानकारी गराएको हो । तिन बर्ष सम्म लेखा प्रतिबेदन डिभीजन सहकारीलाई नबुझाउने, सञ्चालकहरुले केही बजेट सेवा ग्राहीबाट संकलन गरी हिनामीना गरी सहकारी नै छोडी दिने, कृषीर्, निर्धन सहकारी नामाकरण गरेकाहरुले पनी क्रण तथा बचतको काम गर्ने, उद्यमशिलता तथा उत्पादन मुलक क्षेत्रमा लगानी नगर्ने, र सदस्य सहभागी कमी लगायतका सुशासंन र सहकारीको निती उल्घंन गरेको बताएको छ ।

७ नम्बर प्रदेशमा अहिले बिभिन्न प्रकारका ६०९ सहकारी रहेको छन् । जसमध्ये डडेल्धुरामा  १ सय ९३ रहेको डिभीजन सहकारी कञ्चनपुरले जनाएको छ ।  डडेल्धुरामा केही दिन अगाडी मात्र ११ सहकारी खारेजीमा परेका छन् भने कञ्चनपुरमा १७ खारेजीमा परेका छन् ।

डडेल्धुरामा अहिले बचत तथा क्रण ४७, कृषी ९८, बिद्युत २, बहुउद्देश्यीय ९, तरकारी तथा फलफुल ७, स्वास्थ्य २, उपभोक्ता २, दुग्ध, ६, पशुपालन, ४ जडिबुडी २, सुचना तथा सञ्चार १, मौरी पालन २, अन्य सहकारी ११ सहरकारी रहेका छन् ।

सरकारले अहिले कृर्षि सहकारी मात्र दर्ता गर्ने गरेको छ भने अब दर्ता हुने सहकारीले कृर्षिमा मात्र काम गर्ने बिधानमै उल्लेख गरीने जनाएको छ ।  डडेल्धुरामा ७५ प्रतिशत महिलाहरुले सहकारीमा बचत गर्ने गरेको तथ्याङक रहेको जिल्ला सहकारी महासंघका अध्यक्ष पदमा गुरुङले बताउनुभएको छ । यस्तै सहकारीको माध्यमबाट धेरै युवाहरु रोजगार हुन सक्ने भन्दै सबैले सहकारीको बिकास गर्न तर्फ लाग्नु पर्ने उँहाको भनाई रहेको छ ।

डिभिजीन सहकारी कार्यालय कञ्चनपुर आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा डडेल्धुराका सरोकारवाला र सहकारीहरुमा आवद्ध प्रतिनीधी तथा सञ्चालकहरुको उपस्थीति रहेको थियो ।

जिल्ला सहकारी महासंघका अध्यक्ष पदमा गुरुङको अध्यक्षतामा सम्मपन्न भएको कार्यक्रममा सम्बन्धीत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधीहरु पनी सहभागी रहेको थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई