प्रकाश धौलाकोटी | जेठ १६, तेह्रथुम | सरकारले आर्थिक वर्ष २०७४/०७५ मा पुर्वी पहाडी जिल्ला तेह्रथुमका लागि १ अर्ब ४५ करोड ९५ लाख २७ हजार रुपैयाँ विनियोजन गरेको छ । संघीय लोकत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी | जेठ १६, तेह्रथुम | सरकारले आर्थिक वर्ष २०७४/०७५ मा पुर्वी पहाडी जिल्ला तेह्रथुमका लागि १ अर्ब ४५ करोड ९५ लाख २७ हजार रुपैयाँ विनियोजन गरेको छ । संघीय लोकत"/>
2026-11-09 12:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तेह्रथुमका लागि १ अर्ब ४५ करोड ९५ लाख २७ हजार विनियोजन (कुन स्थानीय तहलाई कति?)

प्रकाश धौलाकोटी | जेठ १६, तेह्रथुम | सरकारले आर्थिक वर्ष २०७४/०७५ मा पुर्वी पहाडी जिल्ला तेह्रथुमका लागि १ अर्ब ४५ करोड ९५ लाख २७ हजार रुपैयाँ विनियोजन गरेको छ । संघीय लोकतान्त्रिक संविधानअनुसार स्थानीय तह गठन भएपछि पहिलो पटक ल्याइएको बजेटमार्फत सरकारले स्थानीय तहमै बजेट पठाएको हो । 

सरकारले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका दुई नगरपालिकाका लागि वित्तीय समानीकरण र सशर्त अनुदानसहित गरी कुल ५१ करोड ४५ लाख ४० हजार रुपैयाँ र चार गाउँपालिकाका लागि ९४ करोड ४९ लाख ८७ हजार रुपैयाँ विनियोजन भएको छ । 

जिल्लाका नगरपालिकातर्फ सरकारले म्याङलुङ नगरपालिका लाई २७ करोड १२ लाख ९८ हजार रुपैयाँ र लालीगुराँस नगरपालिका नगरपालिकालाई २४ करोड ३२ लाख ४२ हजार रपैयाँ विनियोजन गरेको छ । 

यस्तै  गाउँपालिका तर्फ सबैभन्दा धेरै आठराई गाउँपालिकालाई ३१ करोड ३५ लाख ७४ हजार रुपैयाँ पठाएको छ । छथर गाउँपालिका लाई २३ करोड ७६ लाख ७५ हजार रुपैयाँ,  फेदाप गाउँपालिकालाई २३ करोड ९५ लाख ९७ हजार रुपैयाँ  र मेन्छ्यायेम गाउँपालिका लाई १५ करोड ४१ लाख ४१ हजार रुपैयाँ बजेट पठाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने