लोकेन्द्र प्रशाद जोशी | असार ६, दार्चुला | दार्चुला जिल्लामा एनआइसि एसीया बैंक नेपाल लिमिटेडले शाखा बिस्तार गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी देशभरीमै १ सय १५"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लोकेन्द्र प्रशाद जोशी | असार ६, दार्चुला | दार्चुला जिल्लामा एनआइसि एसीया बैंक नेपाल लिमिटेडले शाखा बिस्तार गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी देशभरीमै १ सय १५"/>
2026-09-19 03:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुलामा एनआइसि एसीया बैंकको शाखा बिस्तार

लोकेन्द्र प्रशाद जोशी | असार ६, दार्चुला | दार्चुला जिल्लामा एनआइसि एसीया बैंक नेपाल लिमिटेडले शाखा बिस्तार गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी देशभरीमै १ सय १५ औ शाखाको रुपमा एनआइसी एसीया बैकं लिमिटेडले शाखा बिस्तार गरेको हो । 

शाखाबाट मंगलबारदेखी नै कारोबार सुरु भइसकेको बैंकका क्षेत्रीय प्रबन्धक टेकराज भट्टले जानकारी दिनुभयो । एनआइसि एसीया बैकले अरु बैंक र बित्तिय संस्थाहरुले दिइरहेका सेवाहरु जिल्लामा दिने जनाएको छ ।

१९ बर्ष पहिले स्थापना भएको बैंकले सन २०२० सम्ममा देशका २ सय ५० स्थानमा साखा बिस्तार गर्ने लक्ष्य राखेको छ । भने प्रदेश नम्बर ७ का सबै जिल्लाहरुमा समेत शाखाहरु बिस्तार गरिरहेको छ ।

बैंकले बचत खाता, चल्ती खाता, मुद्धति खाता, निक्षेप कर्जाका साथै एटिएम सेवा, मोवाइल बैकिंङ लगायत बिबिध सेवाहरु बैकंबाट सुरु गर्ने जनाएको छ । खासगरी ग्रामीण भेगका जनताहरुको आबश्यकत्ता र समस्यालाइ मध्यनजर गरी बैकं स्थापना भएकोले बित्तिय कारोबार संगसगैं ब्यबसाय सञ्चालन गर्नको लागि ऋणसमेत प्रदान गरीने भट्टले बताउँनुभयो । 

यसअघि दार्चुला जिल्लामा नेपाल बंगलादेश बैकं, जनता बैकं, सनराइज बैकं, मेघा बैकं लगायत बैकंहरुले साखा स्थापना गरेर कारोबार सुरु गरिसकेका छन । यस्तै नेपाल सरकारको स्वामित्वमा रहेका राष्ट्रिय बाणिज्य बैकं र कृषि बिकास बैकंले समेत बैंकिङ कारोबार गरीरहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई