ताराबहादुर महत । असार ९, दोलखा । २०७२ बैशाखमा गएको भुकम्प पिडितलाई सरकारले दिने भनेको ट्याक्सी नम्बर दोलखाका २ सय १४ जनाले पाउने भएका छन ।

बिहिबार ललितपुरमा आयोजित एक कार्यक्रमकाबिच भाग्यमानी २ सय १४ जना दोलखालीहरुको नाम गोल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । असार ९, दोलखा । २०७२ बैशाखमा गएको भुकम्प पिडितलाई सरकारले दिने भनेको ट्याक्सी नम्बर दोलखाका २ सय १४ जनाले पाउने भएका छन ।

बिहिबार ललितपुरमा आयोजित एक कार्यक्रमकाबिच भाग्यमानी २ सय १४ जना दोलखालीहरुको नाम गोल"/>

2026-09-19 03:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यी हुन् ट्याक्सी नम्बर पाउने भाग्यमानी दोलखालीहरु

ताराबहादुर महत । असार ९, दोलखा । २०७२ बैशाखमा गएको भुकम्प पिडितलाई सरकारले दिने भनेको ट्याक्सी नम्बर दोलखाका २ सय १४ जनाले पाउने भएका छन ।

बिहिबार ललितपुरमा आयोजित एक कार्यक्रमकाबिच भाग्यमानी २ सय १४ जना दोलखालीहरुको नाम गोला प्रथाबाट सार्वजनिक गरिएको हो । सरकारले भुकम्प पिडितहरुलाई राहत स्वरुप १ हजार ५ सय ट्याक्सी नम्बर वितरण गर्ने निर्णय गरेर गत बर्ष श्रावण र भाद्र महिनामा आवेदन माग गरेको थियो । यातायात व्यवस्था विभागमार्फत आवेदन माग गरेपछि १४ जिल्लाका १ लाख ४९ हजार ४ सय ८८ जना भुकम्प पिडितले आवेदन दिएका थिए । जसमध्ये दोलखाका २१ हजार ३ सय ४४ जनाले आवेदन दिएकोमा २ सय १४ जनाले ट्याक्सी नम्बर पाउने भएका हुन ।

ट्याक्सी नम्बर पाउनेमा दोलखा दोश्रो भएको छ भने सबै भन्दा बढी २ सय ५३ वटा ट्याक्सी नम्बर सिन्धुपाल्चोकका  आवेदकले पाउने भएका छन । यहि असार ७ र ८ गतेको कार्यक्रममार्फत ट्याक्सी नम्बर पाउने ६ जिल्लाका १ हजार चार जनाको नाम टुङ्गो लागि सकेको छ भने बाँकीको आज टुङ्गो लाग्ने भएको छ ।

ट्याक्सी नम्बर पाउने भाग्यमानी दोलखाबासीहरुको नामवली हेर्न यहाँ क्लिक गर्नुहोला ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई