Skip to content
Friday, July 17, 2026 Nepali Online Media

गौरा देवि साँस्कृतिकको ११औ वार्षिक साधारण सभा सम्मपन्न

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भास्कर के.सी/असार ३१, कञ्चनपुर । गौरा देवि साँस्कृतिक सेवा समितिको ११ औ वार्षिक साधारण सभा सम्मपन्न भएको छ ।

आज भएको सभाले कार्यसमिति पुनर्गठन गर्दै यस भन्दा पहिलोका अध्यक्ष नवनित चन्दले समय दिन नसक्ने भए पछि नयाँ अध्यक्ष राजेन्द्र के.सी, सदस्यमा विरेन्द्र राज विष्ट र मानमती जोशीलाई चयन गरेका छन् । त्यसैगरी साउन ५ गते देखि ७ गते सम्म मानसखण्ड संहिता पुराण तथा रुद्रभिषेक कायैक्रम संचालन गर्ने निर्णय सो सभाले गरेको छ ।

उपाध्यक्ष सरस्वती दहालको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथीमा हेम विक्रम थापा रहनु भएको थियो, विशिष्ट अतिथीमा नवनिर्वाचित वडा नं. १८का अध्यक्ष राजेन्द्र पाण्डेय रहनु भएको थियो ।

स्वागत मन्तव्य प्रा.डा. मुकुन्द कलौनीले दिनु भएको थियो भने सचिव मदन राज जोशीले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष दुर्गा दत्त जोशीको आर्थिक प्रतिवेदन पेश तथा समर्थन गर्नुको साथै कार्यक्रम संचालन पनि सचिव जोशीले गर्नु भएको थियो ।