Skip to content
Friday, July 17, 2026 Nepali Online Media

लहानमा माछापुच्छ्रे बैंकको शाखा

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १७, लहान । माछापुच्छ्रे बैँक लिमिटेडले सिरहाको लहानमा आफ्नो शाखा विस्तार गरेको छ ।

लहानस्थित हुलाक कार्यालय नजिक रहेको ओशो भवनमा स्थापना गरिएको बैँकको शाखाको आज एक कार्यक्रमबीच माछापुच्छ्रे बैंक लिमिटेडका पूर्व अध्यक्ष तथा सांसद डा वीरेन्द्र महतोले उद्घाटन गर्नुभयो ।

सेवाग्राहीको घर तथा पसलमा पुगी सेवा प्रदान गर्ने लक्ष्यका साथ बैँकको शाखा स्थापना गरिएको बैँकका प्रबन्धक प्रदीप सुवेदीले जानकारी दिनुभयो ।