भदौ ६, कञ्चनपुर | राष्ट्रिय वाणिज्य बैँक पुर्नवास शाखाका सहायक प्रबन्धक तोयराज बडु सरकारी खाताको रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका छन् ।

 जिल्ला प्रहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ६, कञ्चनपुर | राष्ट्रिय वाणिज्य बैँक पुर्नवास शाखाका सहायक प्रबन्धक तोयराज बडु सरकारी खाताको रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका छन् ।

 जिल्ला प्रहर"/>

२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राष्ट्रिय वाणिज्य बैंक शाखाका सहायक प्रबन्धक पक्राउ

२०७४, ६ भाद्र मंगलवार १६:०६

भदौ ६, कञ्चनपुर | राष्ट्रिय वाणिज्य बैँक पुर्नवास शाखाका सहायक प्रबन्धक तोयराज बडु सरकारी खाताको रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका छन् ।

 जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नीरिक्षक उमाकान्त जोशीले ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा वाणिज्य बैँकको पुर्नवास शाखाले सहायक प्रबन्धक बडुले रकम हिनामिना गरेको जाहेरी दर्ता गरेपछि उहाँलाई नियन्त्रणमा लिइएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका बडुलाई बैँकको ३ करोड ७२ लाख रकम हिनामिना गरेको आरोप लागेको बताउदै प्रहरी नीरिक्षक जोशीले आरोपित बडुका नाममा बैङकिङ कसुर ऐन अन्र्तगत आर्थिक ठगी मुद्धा दर्ता गरी एक हप्ता म्याद थप गरेर अनुसन्धान भइरहेको बताउनुभयो । 

सरकारी खाताको रकम हिनामीना गरेको भन्दै वाणिज्य बैँकको शाखा कार्यालय पुर्नवासले आईतबार ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा जाहेरी आएपछि पक्राउ परेका बडुलाई मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुर्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु