2026-09-19 03:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पञ्चकन्या ग्रुपले पोखरा आसपासको ६० प्रतिशत बजार ओगटेको कम्पनीको दावी

पोखरा १०,भदौ  | पञ्चकन्या ग्रुपले प्लाष्टिकबाट निर्मित सामग्रीको फिटिङमा गुणस्तरीय र प्रविधिबारे पोखरामा शनिबार प्रशिक्षण दिएको छ । यस क्षेत्रका प्राविधिकलाई पाइप फिटिङ गर्दा ध्यान दिनुपर्ने कुराबारे जानकारी दिइएको पञ्चकन्या गु्रपका प्रबन्धक देवेन्द्र साहुले जानकारी दिए ।

पञ्चकन्या गु्रपद्धारा निर्मित सामग्री पोखरा आसपास क्षेत्रमा करिब ६० प्रतिशत बजार ओगटेको कम्पनीले जनाएको छ । कम्पनीले छड, काँटी, स्टिल टंकी, पिभिसी पाइप, सिपिभीसी पाइप, पिपिआर पाइप लगायत सामग्री बजारमा ल्याएको छ ।

कार्यक्रममा पञ्चकन्याको कच्चा पदार्थ आपूर्तिकर्ता सेकुसुई जापानका प्रतिनिधि तोमोकी कामिया र मोहित बन्सलले सामग्रीबारे जानकारी गराएका थिए । विभिन्न किसिमका पाइप फिटिङ गर्दा प्राविधिकले ध्यानु पर्ने बारेमा जानकारी दिएका थिए । सामग्री गुणस्तरीय भएरमात्रै हुँदैन, त्यसको जडान महत्वपूर्ण पक्ष हुने हुँदा प्राविधिकले गर्ने काम गुणस्तरीय भएमात्रै ग्राहकको मन जित्न सकिने पञ्चकन्या गु्रप पोखरा आधिकारिक बिक्रेता शम्भुनाथ झाले बताए ।

कार्यक्रममा पोखरा शाखाका प्रमुख श्यामप्रसाद अर्याल, बजार प्रबन्धक हर्क थापामगर, सरेश मिश्रलगायतले पंचकन्याका सामग्रीबारे प्राविधिकलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा पोखरा आसपासका करिब २ सय ५० प्राविधिकको सहभागिता थियो । कम्पनीले विभिन्न किसिमका पाइप फिटिङ गर्दा ५ हजार मूल्य बराबर एक सय ७५ रुपैयाँ कमिसन प्राविधिकलाई दिने स्किम समेत ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह