2026-09-19 08:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भागेश्वर गाउँपालिका डडेल्धुराद्धारा निति तथा कार्यक्रम प्रस्तुत

भदौ १६, डडेलधुरा । डडेल्धुराको भागेश्वर गाउँपालिकाले आर्थिक २०७४/०७५ को निति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

शुक्रबार गाउँपालिका कार्यालयमा एक सभाको आयोजना गरि गाउँपालिकाका उपाध्यक्ष पदम बहादुर बोहराले निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

गाउँपालिकामा भित्रका सडकहरुको बिस्तार गर्ने, सम्भावेता अध्ययन गरि सिंचाईको बिस्तार गरिने, विद्युत् नपुगेका क्षेत्रका बस्तिहरुमा विद्युत् पु¥याउन पहल गरिने, गुणस्तरिया शिक्षामा जोड दिने, गाउँपालिकालाई यसै भित्र पूर्ण आक्षार गाउँपालिका घोषणका लागि पहल गर्ने कार्यक्रम रहेका छन् ।

गाउँपालिका भित्र १५ शैयाको अस्पाताल निर्माणका लागि पहल गर्ने, दलित असाय व्यक्तिहरुका लागि निःशुल्क स्वास्थ्य शिबिर संचालन गर्ने, गाउँपालिकाका जनताका घरघरमा स्वच्छ खानेपानीको व्यस्था गरिने आर्थिक २०७४/०७५ को निति तथा कार्यक्रममा उल्लेख छ ।

खेलकुलका लागि गाउँपालिका बिभिन्न तीन ठाउँमा खेल मैदान निर्माण गरिने, पशुपन्छिहरुको उत्पादनको लागि विशेष कार्यक्रम गरिने, वैज्ञानिक कृषि प्राणली अपानाइने भएको छ ।

साथै गाउँपालिका भित्र रहेका पर्यटकीय क्षेत्रहरुको विकास गरिने समेत निति तथा कार्यक्रममा समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई