प्रकाश धौलाकोटी । पुस २५, तेह्रथुम । सक्रान्तिबजार उद्योग वाणिज्य संघ तेह्रथुमको अध्यक्षमा प्रेम पौडेल निर्वाचित भएका छन् । १७ सदस्यीय नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा चिन्तन बराल र कालुछिरिङ शेर्पा, महासचिवमा बलिराज ईङ्नाम, सचिवमा रामकुमार इङ्नाम र कोषाध्यक्षमा ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी । पुस २५, तेह्रथुम । सक्रान्तिबजार उद्योग वाणिज्य संघ तेह्रथुमको अध्यक्षमा प्रेम पौडेल निर्वाचित भएका छन् । १७ सदस्यीय नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा चिन्तन बराल र कालुछिरिङ शेर्पा, महासचिवमा बलिराज ईङ्नाम, सचिवमा रामकुमार इङ्नाम र कोषाध्यक्षमा ल"/>
२५ असार २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सक्रान्तिबजार उद्योग वाणिज्य संघ तेह्रथुमको अध्यक्षमा प्रेम पौडेल निर्वाचित

२४ पुष २०७२, शुक्रबार २१:५६

प्रकाश धौलाकोटी । पुस २५, तेह्रथुम । सक्रान्तिबजार उद्योग वाणिज्य संघ तेह्रथुमको अध्यक्षमा प्रेम पौडेल निर्वाचित भएका छन् । १७ सदस्यीय नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा चिन्तन बराल र कालुछिरिङ शेर्पा, महासचिवमा बलिराज ईङ्नाम, सचिवमा रामकुमार इङ्नाम र कोषाध्यक्षमा लक्ष्मी कार्की चयन भएका छन् ।


लामो समयदेखि नेतृत्व परिवर्तनकालागि विवाद हुदै आएको संघको शुक्रबार सम्पन्न तेस्रो साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो । नेतृत्वमा दाबी गर्दै आएको नेपाली कांग्रेससँग सहमतिको प्रयास गरेपनि सहमति नभएपछि आफुहरुको एमाले, एमाओवादी,नेकपा माओवादी र संघीय लिम्बुवान पार्टीको संयुक्त प्यानलबाट नयाँ कार्यसमिति निर्वाचित गरिएको नयाँ कार्यसमितिका अध्यक्ष प्रेम पौडेलले बताउनुभयो । यता नेपाली कांग्रेससम्बन्द्ध व्यवसायीहरुले भने पुर्वसहमति तोडेर अघि बढेकाले आफुहरुले अधिवेशन बहिष्कार गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री हुँदै जागिरेसम्म : बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकको करिअरमा नयाँ अध्याय अमेरिकाले थप दुई नेपालीलाई निष्काशन गर्यो हुण्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा २ जना भारतीय नागरिक पक्राउ बाढी प्रभावितको मानवअधिकारप्रति संवेदनशील बन्न आग्रह केपी शर्मा ओलीसमक्ष प्राडा अर्यालले लिए त्रिवि उपकुलपतिको शपथ कुुलपति ओलीसमक्ष उपकुलपति डा अर्यालको पद तथा गोपनीयताको शपथ गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्धार प्रतिनिधिसभामा बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत सञ्चारमन्त्री गुरुङ जेनेभास्थित विश्व सूचना समाज सम्मेलनमा सहभागी भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख रुपैयाँका दरले राहत दिइने उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेटवार्ता युद्धलाई लिएर रूसविरुद्ध थप प्रतिबन्ध लगाउने विचार गरिरहेको छु : राष्ट्रपति ट्रम्प मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु महानगरपालिकाको नाममा उच्च अदालतको अन्तरिम आदेश:काठमाडौं टावरको निर्माण नरोक्नु पोखरा विश्वविद्यालयको बजेट र नीति तथा कार्यक्रम पारित विशेष अदालतले पायो आइएसओको प्रमाणपत्र करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक भेरी नदीमा हाम फालेर एक जना बेपत्ता अनुमानका भरमा सरकारबारे टीकाटिप्पणी नगर्न गृहमन्त्रीको आग्रह