2026-09-19 03:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बास्तोला कम्प्लेक्सको दशै तिहार उपहार योजना सुरु

कमल सुबेदी | भाद्र १८, पोखरा पोखराको पृथ्वीचोकमा रहेको बास्तोला कम्प्लेक्सले दशै तिहार र छट पर्वको अबसर पारेर उपहार योजना सुरु गरेको छ । ग्राहकको हितलाई मध्यनजर गरी बास्तोला कम्प्लेक्सले  दशै र तिहारलाई लक्ष्ति गर्दै उपहार योजना सार्वजनिक गरेको हो ।

दशैं तिहार मेला अन्तर्गत ग्राहकलाई उपहार कार्यक्रम ल्याइएको बास्तोला कम्प्लेक्सका सञ्चालक उमराज बास्तोलाले  जानकारी दिए । प्रथम पुरस्कार मोटरसाइकल ,दोस्रो हुनेले टिभी तेस्रो हुनेले फ्रिज, चौथो पुरस्कार  मोबाइल  र पाँचौ पुरस्कार ५ जनालाई  प्रेसर कुकर र सान्त्वना पुरस्कार २१ जनालाइ भित्ते घडि  रहेको बास्तोलाले जानाकारी दिए । 

बास्तोला कम्प्लेक्सका जुनसुकै पसलमा सामान खरिद गर्दा कुपन प्राप्त गर्नेछन् । न्युनतम ३ सय रुपैयाँ बराबरको सामान खरिदमा १ थान कुपन  रु ६ सय बराबरको सामान खरिद गरे बापत २ थान कुपन र हजार वा सोभन्दा बढी रुपैयाँ बराबरको सामान खरिदमा ३ थान कुपन प्राप्त गर्न सकिनेछ । बास्तोला कम्प्लेक्समा आउने ग्राहकको हितलाई ख्याल गर्दै चाडपर्वको अवसरमा उपहार योजना ल्याइएको कम्प्लेक्सका  सञ्चालक माधव बास्तोलाले जानाकरी  दिए । उपहार योजनाका कारण बास्तोला कम्प्लेक्समा सपिङ गर्ने ग्राहकको संख्यामा बृद्धि हुने अपेक्षा गरेको बास्तोलाले बताए ।

उपहार योजनाको नतिजा  माघ ६ गते बृहत कार्यक्रम गरि सार्बजनिक गरिने कम्प्लेक्सले जनाएको छ ।  पोखराका ४ जना युवा ब्यबसायी बलराम बास्तोला,माधव बास्तोला,उमराज बास्तोला र बाबुराम आचार्य  मिलेर २०७३ असोज बाट संचालनमा आएको कम्पेक्सले बेला बेलामा ब्यबसायी हरुको आबश्यकता महशुस गरि मेला महोत्सव आयोजना  गर्दै आइरहेको छ । एउटै छाना मुनि करिब ३२० सटर रहेको कम्पेक्समा नुन देखि  सुन सम्म जिरा देखी हिरा सम्म पाइने  बास्तोला कम्पेक्सका संचालक बलराम बास्तोलाले जानाकरी दिए  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह