२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हेलो नेपालका ६ वटा टावर सञ्चालनमा आए, सेवाग्रही खुसि

२०७४, ३ मंसिर आईतवार १६:४३

सरोज थापा | मङ्सिर ३, डोल्पा | डोल्पा जिल्लामा विभिन्न स्थानमा रहेका ६ वटा निजि कम्पनी हेलो नेपालको टावर सञ्चालनमा आएका छन । डोल्पा जिल्लाको साविकको फोक्सुन्डो , शहरतारा ,मुकोट , सुँ , छार्कामा रहेका हेलो नेपालको टावर केही दिन आगाडी बाट संचालनमा आएको थियो भने आइताबार देखी रह गाबिसमा पनी हेलो नेपालको टावर सञ्चालनमा आएको छ । 

झन्डै २ बर्ष पछी डोल्पा जिल्लामा हेलो नेपालको मोवाईल टावर सन्चालनमा आएको हो । डोल्पा जिल्लाको विभिन्न ठाउँहरुमा रहेका जम्मा १७ वटा हेलो नेपालको टावर मध्य ६ वटा सन्चालनमा आईसकेको छ भने बाकिँ ११ वटा स्थानमा रहेका टावर मर्मत गर्ने कार्य भईरहेको सदरमुकाम दुनैका व्यवसायी नारायन अधिकारीले बताउनु भएको छ । उहाँका अनुसार फोक्सुन्डो बाट साल्दागँ तर्फगएको टोली सम्पर्कमा नआएको बताईएको छ । 

आवको केहि समयमै डोल्पा जिल्लाका विभिन्न स्थानमा रहेको हेलो नेपालका टावर सन्चालनमा आउने जनाईएको छ । करिव २ बर्ष देखि उपल्लो डोल्पा लागाएत विभिन्न ठाउँका स्थानिय बासिन्दाहरु सन्चार विहिन भएपछी काईके गाउपालीकाका स्थानिय बासिन्दा ओम रोका मगर र काईके गाउपालीका वडा नं ७ का वडा अध्यक्ष राम चन्द्र रोकायाले विभिन्न निकाय सगँ पहल गरेपछी डोल्पा जिल्लामा रहेको हेलो नेपालको टावर र्ममत गर्नको लागी डोल्पाका विभिन्न ठाउँहरुमा प्राविधिक टोली खटिएको बताईएको छ । मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागी डोल्पा जिल्लाका विभिन्न ठाउँहरुमा रहेको हेलो नेपालको टावर सन्चालनमा आए निर्वाचनमा खटिने कर्मचारी मतादाताहरुलाई सहज हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो