Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मिर्चैयामा बैंक अफ काठमाण्डौको शाखा विस्तार

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

राम नारायण पंडित/माघ १२, सिरहा । बैंक अफ काठमाण्डौ लिमिटेडले मिर्चैयामा नयाँ शाखा विस्तार गरेका छन् ।

बैंकले मिर्चैयामा विहिबारदेखि आफ्नो ७७ औं शाखा संचालनमा ल्याएको हो । बैंकका संचालक समितिका सदस्य गोबिन्द प्रसाद शर्मा रेगमीको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा बिशिष्ठ अतिथिको रुपमा बैंकका सहायक महाप्रबन्धक महेश मिश्र, क्षेत्रिय प्रमुख अमित चन्द, राष्ट्रपतिका स्बकिय सचिब जिबछ साह, उद्योग बाणिज्य संघ मिर्चैयाका अध्यक्ष हरीशंकर साह लगायतका उपस्थित रहेको मिर्चैया शाखाको प्रबन्धक बिरेन्द्र मण्डलले बताए ।