2026-09-19 02:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोलखाको लाँकुरीडाँडामा चलचित्र नगरीको शिलान्यास

ताराबहादुर महत । फागुन ३, दोलखा । दोलखाको डाङडुङ्गे डाँडा नै चलचित्र नगरी निमार्णका लागि सबै भन्दा उत्तम स्थान रहेको पुर्व सुचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले दाबी गर्नुभएको छ ।

भिमेश्वर नगरपालिका वडा नम्बर ९ स्थित डाङडुङ्गे डाँडामा निमार्ण हुन लागेको अन्र्तराष्ट्रिय चलचित्र नगरीको शिलान्यास गर्नुहुँदै पुर्व मन्त्री बस्नेतले सरकारको नेतृत्व जसले गरेपनि डाङडुङ्गे डाँडामा नै चलचित्र नगरी बन्नुपर्नेमा जोड दिनुभयो ।

दोलखामा चलचित्र नगरी निमार्ण गर्न प्राकृतिक, साँस्कृतिक, धार्मिक र पर्यटकिय हिसाबले समेत उपयुक्त रहेको पुर्वमन्त्री बस्नेतले दाबी गर्नुभयो । बर्षाैंअघि देखि दोलखामा चलचित्र नगरी निमार्ण गर्ने अभियान चलेको भएपनि कतिपय व्यक्तिहरुले दोलखाको विकल्पमा अरु स्थानसमेत रहेको बताईरहेका छन ।

जिल्लामा भएको अन्र्तराष्ट्रिय स्तरको चलचित्र नगरीको शिलान्यास कार्यक्रममा प्रतिनिधि र प्रदेशसभामा निर्वाचत कुनै पनि सांसद र जिल्लाका सरकारी निकायका प्रमुखहरुको सहभागिता भने रहेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई