बैशाख ४ काठमाण्डौ | नेपाली बजारमा आज सुनको स्थिर रहेको छ | आज छापावाला सुन आज प्रतितोला ५८८०० मा कारोबार भैरहेको छ | त्यस्तै तेजावी सुन प्रतितोला ५८५०० मा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ |
चाँदी आज प्रतितोला ७ सय ५५ मा कारोबार भैरहेको छ |