वैशाख १० काठमाडौं | नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ५ रुपैयाँ ५० पैसा र विक्रिदर एक सय ६ रुपैयाँ १० पैसा छ ।
(यस्तो छ आजको विनिमय दर)