2026-07-24 09:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यातायात कार्यालयद्वारा राजश्व सङ्कलन

मङ्सिर ८, पोखरा | यातायात व्यवस्था कार्यालय (सवारी) पोखराले आर्थिक वर्ष २०७३÷७४को तुलनामा गत आवमा रु ११ करोड ४९ लाख ५२ हजार ७२८ बढी राजश्व सङ्कलन गरेको छ । 

सो कार्यालयले आव ०७३÷०७४ मा रु ७४ करोड ४४ लाख ९० हजार २७२ राजस्व सङ्कलन गरेको थियो भने गत आर्थिक वर्षमा रु ८५ करोड ९४ लाख ४३ हजार राजश्व सङ्कलन गरेपछि सो बराबरको बढी राजश्व सङ्कलन भएको उक्त कार्यालयले जनाएको छ । 

उक्त कार्यालयद्वारा कास्की, स्याङ्जा, लमजुङ, तनहुँ, गोरखा र मनाङ गरी ६ जिल्लाबाट गत आर्थिक वर्षमा सबैभन्दा बढी मोटरसाइकल दर्ता भएका कार्यालयका प्रमुख अच्युतराज रेग्मीले जानकारी गराउनुभयो । सोअन्तर्गत एक लाख ४० हजार ७३ वटा मोटरसाइकल दर्ता भएका छन् । यस्तै कार, जिप, भ्यान, पिकअप गरी २४ हजार ५७३, माइक्रोबस तीन हजार ९२९, मिनीबस, मिनी ट्रक चार हजार १७६, बस, ट्रक, कन्टेनर, ट्रेक्टर, टिपर र पावर टेलर गरी ६ हजार ३४, डोजर तथा लोडर, क्रेन, रोलर, ग्रेडर, एक्साभेटर गरी ८२६, दमकल दुई र एम्बुलेन्स ८४ वटा दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक