डिवि विष्ट | असार १५, बझांग | बझाङका स्थानिय बिकास अधिकारी आत्माराम सत्याल चढेको गाडि डोटीको घण्टेश्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... डिवि विष्ट | असार १५, बझांग | बझाङका स्थानिय बिकास अधिकारी आत्माराम सत्याल चढेको गाडि डोटीको घण्टेश्व"/>
2026-09-18 05:36 PM
अर्थ/विकास

बझाङका स्थानिय बिकास अधिकारी आत्माराम सत्याल चढेको गाडि दुर्घटना

डिवि विष्ट | असार १५, बझांग | बझाङका स्थानिय बिकास अधिकारी आत्माराम सत्याल चढेको गाडि डोटीको घण्टेश्वरमा दुर्घटनामा परेको छ । बझाङबाट धनगढी तर्फ जादै गरेको बा १ झ ५६६ नम्बरको सत्याल चढेको बोलेरो जिप आज डोटीको घण्टेश्वर गाबिस वडा नं ३ बैच्चा पालनमा दुर्घटना भएको हो ।

उक्त गाडिमा स्थानिय बिकास अधिकारी सत्याल सहित ३ जना सवार रहेका थिए । चालक मनोज खड्काका अनुसार गाडिको स्टेरीङ फेल भएका कारण दुर्घटना भएको हो ।

सडकको पिल्लर तोडेर सडक भन्दा तल गएको जिप काफलको रुखमा अड्किएको स्थानिय मोहन पनेरुले जानकारी दिएका छन । उक्त जिपमा बझाङका स्थानिय बिकास अधिकारी सत्याल सहित चालक मनोज खड्का र बझाङबाट अध्यनका लागि धनगढी जादै गरेका बिबेक बम सवार रहेका थिए । दुर्घटनामा परेका तिनै जनालाइ कुनै चोट नलागेको बताइएको छ । स्थानीय विकास अधिकारी आत्मरा सत्याल बझाङ जिल्ला बाट काज सरुवा भै स्थानीय विकास मन्त्रलयमा जान लागेका थिए । सत्यालले असार ४ गते बझाङ पुग्नु भएका स्थानीय तथा प्रराष्ट्रमन्त्रि कमल थापाको स्वागत सत्कारमा बेवास्था गरेका कारणले सुरुवा गरीएको जिविस स्रोतको भनाई छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया