विमल धामी |  साउन १, कञ्चनपुर |  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विमल धामी |  साउन १, कञ्चनपुर | 
2026-09-19 12:59 AM
अर्थ/विकास

बेल्डाँडीमा सार्वजनिक सुनुवाई

विमल धामी |  साउन १, कञ्चनपुर | कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । चौमासिक सार्वजनिक सुनुवाई अन्र्तगत तेस्रो सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । बेल्डाँडी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत राज बहादुर बिष्टले सपोर्ट फाउण्डेशन र साझेदारी विकास परियोजनाको सहयोगमा सार्वजनिक सुनुवाई हुन थालेको बताउनुभयो । 

कार्यक्रममा स्थानियहरुले नगरपालिकाले दिने सेवा सुविधा, लक्षित बर्गको बजेट, विकास निमार्णका काममा भएको अनियमित्ताको बारेमा गुनासो गरेका थिए । स्थानिय माधवराज भट्टले बजेट बिनियोजन हुँदा नेताहरुले आ–आफ्नो घरको वरिपरी मात्र बजेट हाल्ने गरेको गुनासो गरेका थिए । ‘नियमित प्रत्येक वडा भेला बाट हामीले एउटै माग गर्ने गरेका छौँ ।’ उनले भने ‘तर अहिले सम्म त्यो माग किन सम्वोधन हुन सकेन् ।’ 

बेल्डाँडी नगरपालिकाका कार्यकारी अधिकृत गणेश दत्त भट्ट कार्यक्रममा सहभागी हुनु सकेका थिएनन् । स्थानियहरुले महत्वपुर्ण कार्यक्रममा ‘हाकिम साप खैँ ’ भनेर सोधेको प्रश्नमा निमित्त कार्यकारी विष्टले भने ‘उहाँको बैनी ज्वाई घरको छतबाट खसेर गम्भिर घाईते भएकाले उहाँकोे उपचारको लागी कोहलपुर जानुुभएको छ ।’ कार्यक्रममा बेल्डाँडी नगरपालिकाका कृयाशिल राजनितिक दल, सरकारी कार्यालयका प्रतिनिधी जवाफ देहितामा रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई