Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आन्तरिक तथा बाहृय हवाई उडान भदौ १ बाट नियमित सुरु गर्ने निर्णय

२०७७, ५ श्रावण सोमबार १५:५९

मनोज पराजुली  साउन ५ काठमाडौं । सरकारले आन्तरिक तथा बाहृय हवाई उडान भदौ १ गतेबाट खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १ बाट आन्तरिक तथा बाहृय हवाई उडान नियमित रुपमा पुन: सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले साझा सवाललाई जानकारी दिए ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन सरकारले चैत ५ गतेबाट अन्तराष्ट्रिय हवाई उडान बन्द गरेको थियो । त्यस्तै चैत्र ११ गतेबाट नियमित आन्तरिक उडानको बन्द गरिएको थियो । 

अब संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई उडानसम्बन्धी कार्यतालिका तथा प्रोटेकल बनाउनेछ मन्त्री भट्टराईले भने 'त्यसपछि सबै आन्तरिक तथा बाहृय हवाई उडान नियमित रुपमा संचालन हुनेछ ।' 

सरकारले नियमित अन्तराष्ट्रिय हवाई उडान बन्द गर्दा हजारौं नेपाली स्वदेश फर्कन पाएका छैनन् । केहि मात्रामा चार्टड उडान गरिएपनि महँगो भएका कारण समस्यामा परेका सबै नेपाली स्वदेश फर्कन पाएका छैनन् । हालसम्म विभिन्न ५४ देशबाट २७ हजार ५ सय ३२ जना स्वदेश फर्किन पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा