२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बुङ्गलमा १५ शैयाको अस्पाताल शिलान्यास

२०७७, १५ मंसिर सोमबार ११:४३

मंसिर १५ बुङ्गल | बझाङको बुङ्गलमा १५ शैयाको अस्पताल शिलान्यास गरिएको छ | सोमबार नगर प्रमुख धनबहादुर बिष्टले बुङ्गल नगरपालिका ४ विजगडामा अस्पताल शिलान्यास गरेका हुन् | 

जिल्लाको बुङ्गल नगरपालिका सहित चारवटा स्थानीय तहरुमा अस्पताल शिलान्यास गरिएको छ | बुङ्गल नगरपालिकामा १५ शैयाको सैपाल,खप्तड छान्न्ना र छविस पाथिभेरा गाउँपालिकामा १०/१० सैयाको अस्पताल शिलान्यास गरिएको हो |

सरकारले विभिन्न पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले एकैसाथ ३९६ स्थानिय तहमा अस्पताल भवन शिलान्यास गरेको छ | स्थानीय तहमा पाँच शैय्याको अस्पतालका लागि ७० लाख, १० शैय्याको लागि ८५ लाख र १५ शैय्याको लागि एक करोड रुपैयाँ पठाएको अर्थ मन्त्रालयले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला