दलसिंह गिरी | साउन १७, कालिकोट | बृद्ध आश्रम निर्माणको पहलका लागि सिपखाना गाविसका जेष्ठ नागरिकहरु आफै सकृय रहेका छन् । जेष्ठ नागरिक हकहित संरक्षण केन्द्र समेत गठन गरी बृद्धाआश्रम स्थापनाका लागि विभिन्न निकायसंग सहयोगका लागि जिल्ला सदरमुकाम मान्म सम्म पुगेका छन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | साउन १७, कालिकोट | बृद्ध आश्रम निर्माणको पहलका लागि सिपखाना गाविसका जेष्ठ नागरिकहरु आफै सकृय रहेका छन् । जेष्ठ नागरिक हकहित संरक्षण केन्द्र समेत गठन गरी बृद्धाआश्रम स्थापनाका लागि विभिन्न निकायसंग सहयोगका लागि जिल्ला सदरमुकाम मान्म सम्म पुगेका छन्"/>
2026-09-16 09:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बृद्ध आश्रम निर्माणको पहलमा आफै जुटे सिपखानाका जेष्ठ नागरिक

दलसिंह गिरी | साउन १७, कालिकोट | बृद्ध आश्रम निर्माणको पहलका लागि सिपखाना गाविसका जेष्ठ नागरिकहरु आफै सकृय रहेका छन् । जेष्ठ नागरिक हकहित संरक्षण केन्द्र समेत गठन गरी बृद्धाआश्रम स्थापनाका लागि विभिन्न निकायसंग सहयोगका लागि जिल्ला सदरमुकाम मान्म सम्म पुगेका छन् ।

२०६८ सालमा जेष्ठ नागरिक हकहित संरक्षण केन्द्र गठन गरी जिल्ला प्रशासनमा दर्ता समेत भएको केन्द्रले सिपखानामा बृद्धाआश्रम स्थापनाको लागि आफ्नो नाममा करिव २ सय ८५ बर्ग मिटर जग्गा दर्ता गराएको छ ।

सिपखाना गाविस वडा नं. ६ निवासी लक्ष्मीप्रसाद चौलागाईबाट २ लाखमा २ सय बर्ग मिटर जग्गा किनेको र ८५ बर्ग मिटर लक्ष्मी प्रसाद चौलागाईले आफ्ना स्वर्गीय बुवा पुर्णाधर चौलागाईको सम्झनामा जग्गा दान गरी २८५ बर्ग मिटर जग्गा केन्द्रको नाममा पास गरिएको जेष्ठ नागरिक हकहित संरक्षण केन्द्रका अध्यक्ष योगीले बताउनु भएको छ ।

संरक्षण केन्द्रको नाममा जग्गा पासका लागि अन्य पदाधिकारी सहित जिल्ला मालपोत कार्यालय आउनु भएका योगीले केन्द्रको नाममा जग्गा पास भैसकेकाले अव सुविधायुक्त भवन निर्माणको लागि गाविस, जिल्लाका राजनैतिक दल, विभिन्न संघसंस्था र सरकारी कार्यालय तथा विभिन्न दातृ निकायहरुले सहयोग गरिदिन आग्रह सहितको सामुहिक अपिल समेत जारी गरेको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु