2026-09-12 04:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जग्गाको दाबी फिर्ता गर्ने सहमति

पुस २२, बझाङ | जयपृथ्वी नगरपालिका–८ का दलित परिवारले पुस्तौँदेखि बस्दै आएको जग्गाको दर्ता प्रक्रियामा दाबी गर्दै आएका सोही गाउँका जोशी समुदायले उक्त जग्गाको दाबी फिर्ता गर्ने सहमति गरेका छन् । 

दलितको जग्गा दर्ता प्रक्रिया विवाद सम्बन्धमा सरोकारवालाको सोही गाउँमा बसेको बैठकमा जग्गाको दाबी गरेका आठ परिवारले आज पुरानो दाबी फिर्ता गरी दलितको नाममा नै घरवासको जग्गाको दर्ता गराई लालपुर्जा उपलब्ध गराउने सहमति गरिएको हो । 

विसं २०४९ मा नापीको टोली जोशी गाउँमा जाँदा दलितको घरवास बनाएको जग्गा दलितकै नाममा दर्ता गर्दा जोशी परिवारले उक्त जग्गाको दाबी विरोध गरेपछि उक्त जग्गा अहिलेसम्म विवादित रहेको थियो । त्यहाँका १८ दलित परिवारले पटकपटक जोशीको दाबी रहेको जग्गा आफ्नो नाममा राखी दिन पहल गर्दा पनि समस्या समाधान नभएपछि अहिले याक नेपालको सहयोगमा जिल्ला खाद्य अधिकारको समन्वयमा जोशी परिवार र दलित परिवारसहित नापी, मालपोत, प्रहरी प्रशासन, स्थानीय जनप्रतिनिधिको सहभागितामा जग्गा विवाद सामाधान गरिएको याक नेपालका कर्मचारी देवी खनालले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह