By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
प्रतिनिधिसभाको बैठक बस्दै
4 hours ago
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
21 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
22 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
22 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
24 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सुनचाँदीको मूल्य बढ्यो
4 hours ago
सेयर बजारमा झिनो अंकको सुधार
24 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
1 day ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: अटो रिक्सा चालक : कोही स्वदेशमै भविष्य खोज्दै, कोही विदेशिने तयारीमा
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > सुदुरपश्चिम प्रदेश > कैलाली - KLL > अटो रिक्सा चालक : कोही स्वदेशमै भविष्य खोज्दै, कोही विदेशिने तयारीमा
अर्थ/विकासकैलाली - KLL

अटो रिक्सा चालक : कोही स्वदेशमै भविष्य खोज्दै, कोही विदेशिने तयारीमा

kit
Last updated: January 18, 2021 6:04 am
kit
6 Min Read
Share

झलनाथ खनाल । माघ ४, कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ एकतानगर शिविरका बलबहादुर टमट्टा रोजगारीका लागि २०७१ सालमा मलेशिया पुग्नुभयो । त्यहाँ पुग्दा दलालको फन्दामा पर्नुभएका उहाँले शुरुमा महिनामा रु १८ हजारमा एक होटेलको काममा लाग्नुपर्यो । नेपाल फर्किने पनि उहाँसँग कुनै उपाय थिएन । विमानस्थलबाटै बलबहादुरको राहदानी दलालले आफ्नो हातमा लगिसकेको थियो । दुई वर्ष मलेशिया बस्नुभएका उहाँलाई विदेश जाँदा पाँच प्रतिशत ब्याजदरमा लिएको ऋण तिर्नै ठिक्क भयो ।

पाउनसम्मको दुःख पाएर फर्किनुभएका बलबहादुर अहिले स्वदेशमै अटो रिक्सा चलाएर आफ्नो भविष्य देख्न थाल्नुभएको छ । अहिले समूहबाट ऋण लिएर अटो रिक्सा चलाउन थाल्नुभएका टमट्टा विदेशमा गर्ने दुःख नेपालमा गर्नसके दोब्बर पैसा कमाउन सकिने अनुभव सुनाउनुहुन्छ । “मैले दुःख आँखा अगाडि देखिको छु । दश दिन लगाएर एक चट्टा गिट्टी कुटेर रु ८०० कमाएर घर गुजारा गरेको मलाई अहिले जस्तै लाग्छ”, बलबहादुरले भन्नुभयो, “अटो रिक्सा चलाउन थालेपछि मलाई पछाडि फर्केर हेर्नुपरेको छैन । यो काममा सन्तुष्ट हुँदा जे काम गरे पनि आफ्नै देशमा गर्नुपर्ने रहेछ भन्ने ज्ञान मलाई विदेशले सिकाएको छ ।” कोरोनाको जोखिमका कारण घटेको सर्वसाधारणको आवागमनले भने आफूले सोचे जति कमाइ गर्न नसकिरहेको उहाँले बताउनुभयो ।

टीकापुर नगरपालिका–१ वनगाउँका हरिराम चौधरीको सोच पनि कम्ती छैन । छ वर्षसम्म विदेशमा बस्नुभएका उहाँले अब आफ्नै देशमा केही गर्नुपर्छ भन्ने अठोटसहित अटो रिक्सा चलाउन थाल्नुभएको भएको छ । व्यवसायप्रति सन्तुष्ट हुनुभएका उहाँले भन्नुभयो, “अब विदेश जाने मेरो कुनै सोच छैन । जे गरे पनि आफ्नै देशमा गर्ने हो, हिजो अटो रिक्सामै राम्रो कमाइ थियो । आज छैन त भोलि त होला । अटो रिक्सानै मेरो व्यवसाय हो यसैलाई निरन्तरता दिन्छु ।”

उहाँले छिट्टै सम्पन्न भइहाल्नु पर्छ भन्ने मानसिकताले काममा सफलता पाउन कठिन हुने गरेको बताउनुभयो । “व्यवसाय गर्दा छिट्टै ठूलो आम्दानी होस् भन्ने मानसिकता हामीमा छ । यस्तो मानसिकताले हामीले गर्ने कामबाट सफलता प्राप्त गर्न सक्दैनौँ, हरिरामले भन्नुभयो, “अहिले कोरोनाले सबै क्षेत्रको अवस्था नाजुक छ । हामीले पनि धैर्य राखेर भोलिको आशामा व्यवसायलाई निरन्तरता दिनुपर्छ ।”

लम्कीचुहा नगरपालिका–७ का अर्जुन चौधरी पहिले काम गर्न पोखरा, काठमाडाँैलगायतका शहरमा जाने गर्नुहुन्थ्यो । कमाइ राम्रै भए पनि घर फर्किँदा भने रित्तै फर्किनुपर्ने बाध्यता उहाँले सुनाउनुभयो । एक वर्षदेखि अर्जुनले अटो रिक्सा चलाउँदै आउनुभएको छ । संयुक्त परिवारमा बस्ने अर्जुनको थोरै कमाइले घरपरिवारमा गुजारा गर्न भने मुस्किल हुने गरेको छ ।

घरमा एक्लो व्यक्तिको कमाइले घरपरिवारको गुजारा गर्न समस्या हुन थालेपछि विदेश जाने तयारीमा लागेको उहाँ बताउनुहुन्छ । कोरोना सङ्क्रमण फैलनुभन्दा पहिले स्वदेशमै केही गर्नुपर्छ भन्ने सपना देखेका अर्जुनलाई कोरोनाका कारण व्यवसायबाट सोचेअनुसार आम्दानी हुन नसकेपछि भने विदेशको तयारी गर्नुपर्ने बाध्यता आइलागेको हो ।

“कोरोना सङ्क्रमण हुने जोखिमले व्यवसायमा नराम्रो असर पर्दा घर गुजारा पनि नहुने अवस्थामा आएको छ”, उहाँले भन्नुभयो, “व्यवसाय गर्दा भएको आम्दानीले गाडीको किस्ता, घरको गुजारा चलाउन मुस्किल भयो, अरु केही काम गरौँभन्दा पूँजीको समस्या छ, कोरोना सङ्क्रमण कम हुनासाथ विदेशको राहदानी लगाउने तयारी गरिरहेको छु ।”

टीकापुर नगरपालिका–२ राजीपुरका मोहन ठकुल्ला पनि छ वर्ष विदेश बसेर स्वदेश फर्किनुभयो । विदेशमा पनि राम्रो कमाइ गर्नुभएका मोहनले आफ्नै देशमा केही गर्नुपर्छ भन्ने अठोटका साथ अटो रिक्सा किन्नुभयो । घरपरिवारको आन्तरिक समस्याका कारणले पनि उहाँले विदेशको सपना भुलिसक्नुभएको थियो । अटो रिक्सा किन्दा दैनिक एक हजार ५०० सम्म बचत हुन थालेपछि आफू विदेश गएर फसेको रहेछु भन्ने लागेको उहाँ बताउनुहुन्छ ।

कोरोनाको जोखिमका कारण व्यवसायमा परेको असरले अटो रिक्सा चालक मारमा परेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “कोरोनाले सबै व्यवसायको अवस्था नाजुक बनाएको छ । अहिले ग्राहकसँग पनि तोकिएको भाडा पाउन सकिने अवस्था छैन, जुन उमङ्ग पहिले थियो, त्यो रहेन । कतिपय मजदूरले फेरि विदेशको सपना देख्न थालेका छन ।”

कोरोनाको जोखिमका कारण पछिल्ला महिनामा अटो रिक्सा चालकमा परेको असरले सोचेअनुसार आम्दानी हुन नसकेपछि टीकापुर, लम्की र आसपासका सडकमा रिक्सा चलाउने कतिपय मजदुर पुनः विदेशिने तयारी गरिरहँदा अन्य कतिपयले भने जे जस्तो अवस्था भए पनि अब आफ्नै देशमा काम गरेर जीविका चलाउने अठोटमा देखिन्छन् । सडकको अवस्था जीर्ण भएकाले पनि रिक्सा चलाएर जीविका चलाउने मजदूरलाई सहजरूपमा व्यवसाय गर्न कठिनाइ देखिन्छ । “ठाउँठाउँमा बिग्रेको सडकको अवस्थामा सुधार नआउँदा सहजरूपमा व्यवसाय गर्न पनि समस्या भइरहेको छ”, अर्का अटो रिक्सा चालक जनक टमट्टाले भन्नुभयो, “ग्राभेल र खाल्टाखुल्टी परेको सडक भएकाले रिक्सा बिग्रने गर्छ, यात्रु पाइँदैन, पाए पनि सस्तोमा जान खोज्छन् ।” कैलाली जिल्लाको दक्षिण पूर्वी शहर टीकापुर नगरपालिका क्षेत्रमा १०० भन्दा बढी अटो रिक्सा चल्ने गरेका छन् ।

सामान्य लेखपढ गरेका, दैनिक ज्यालादारी गरेर गुजारा गर्दै आएका युवाको स्वरोजगारको मुख्य स्रोत नै अटो रिक्सा व्यवसाय बन्दा कोरोनाको जोखिमले पुगेको असरले भने उनीहरूको आम्दानीमा असर पुगिरहेको छ । सबै रिक्सा चालकसँग लाइसेन्स (चालक अनुमतिपत्र) समेत नहुँदा पनि बेलाबखत विभिन्न खालको हैरानी खेप्नुपरेको उनीहरूको गुनासो छ ।

चालक अनुमतिपत्र बिना नै रिक्सा चलाएर हुनसक्ने कुनै दुर्घटनाबाट पुग्ने सम्पूर्ण क्षतिपूर्ति सम्बन्धित अटो चालकले नै व्यहोर्नुपर्ने बाध्यता आफूहरूको रहेको ती मजदूरको गुनासो छ । लेखपढ गर्न नसक्ने यो व्यवसायमा लागेको अवस्थामा चालक अनुमतिपत्र लिँदा लिइने लिखित परीक्षा र ‘ट्रायल‘ परीक्षा लिँदा तोकिएको मापदण्ड पूरा गर्न नसक्दा लाइसेन्स पाउन आफूहरूका लागि फलामको च्युरा चपाउनुसरह बनेको गुनासो मजदुरको छ ।

यसबाहेक रिक्सा कुन सडकमा चलाउन पाउने, कुनमा नपाउने भन्ने विषयमा रिक्सा चालकलाई रुट परमिट (सडक इजाजत) उपलब्ध गराउने व्यवस्था नहुँदा पनि समस्या भइरहेको छ । उनीहरूको गुनासो छ, “बर्दिया जिल्लाबाट रुट परमिट पाएका आटो चालक कैलालीको लम्कीसम्म सहजरूपमा पुग्छन्, तर हामीलाई आफ्नै जिल्लामा रुट परमिट पाउन कठिन छ ।”

Share This Article
Facebook Email Copy Link Print
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Previous Article घट्यो सुनको मूल्य
Next Article जुम्लामा लोडशेडिङकाे तालिका सार्वजनिक
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

थामियो शेयर बजार

57 years ago
अर्थ/विकासमुख्य समाचार

नेप्से परिसूचक एक दशमलव १८ प्रतिशतले बढ्यो

8 months ago
अर्थ/विकासकाठमाडौँ - KTMमुख्य समाचार

सुनचाँदी बजारः सुन बढ्यो, चाँदी घट्यो

1 year ago
अर्थ/विकासस्याङ्गजा - SNJ

बाख्रालाई आफ्नो समय अनुकूल बोका खोज्ने प्रविधिको पहिलो पटक प्रयोग

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?