ललित बोहरा | साउन २८, डडेल्धुरा | साना सिंचाई, सहकारी सिंचाई तथा प्लाष्टिक पोखरी निर्माणका निवेदन दिन कृषकहरुमा जिल्ला कृषि कार्यालय डडेल्धुराले आग्रह छ । 

कार्यालयको आर्थिक बर्ष २०७३/७४ को बार्षिक कार्यक्रम अनुसार सहकारी खेती, साना सिंचाई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | साउन २८, डडेल्धुरा | साना सिंचाई, सहकारी सिंचाई तथा प्लाष्टिक पोखरी निर्माणका निवेदन दिन कृषकहरुमा जिल्ला कृषि कार्यालय डडेल्धुराले आग्रह छ । 

कार्यालयको आर्थिक बर्ष २०७३/७४ को बार्षिक कार्यक्रम अनुसार सहकारी खेती, साना सिंचाई"/>

2026-06-17 09:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साना सिंचाई, सहकारी सिंचाई तथा प्लाष्टिक पोखरी निर्माणका निवेदन दिन आग्रह

ललित बोहरा | साउन २८, डडेल्धुरा | साना सिंचाई, सहकारी सिंचाई तथा प्लाष्टिक पोखरी निर्माणका निवेदन दिन कृषकहरुमा जिल्ला कृषि कार्यालय डडेल्धुराले आग्रह छ । 

कार्यालयको आर्थिक बर्ष २०७३/७४ को बार्षिक कार्यक्रम अनुसार सहकारी खेती, साना सिंचाई तथा मल बिउ सहकारी सिंचाई र प्लाष्टिक पोखरी निर्माण तथा मर्मत सुधार कार्यक्रमका लागि कार्यालयमा रित पुर्वक निवेदन दिन कार्यालयले अनुरोध गरेको छ । कृषकले निवेदन साथ समुह तथा कृषि सहकारी दर्ता प्रमाणपत्रको प्रतिलिपी, योजना माग गर्न बसेको समुह/सहकारीको निणर्यको प्रतिलिपि, साना सिंचाई तथा प्लाष्टिक पोखरीका लागि एक सय र सहकारी सिंचाईका लागि तीन सयको राजस्व रसिद सहित कृषकलाई निवेदन दिन आग्रह गरिएको जिल्ला कृषि विकस कार्यालय डडेल्धुराका बरिष्ठ कृषि विकास अधिकृत  दिनेश प्रसाद सापकोटले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु