प्रकाश बम । साउन २८, सिलगढी | जिल्ला स्तरीय परीयोजना सल्लाहाकार समितिको बैठक शुक्रवार डोटीको सदरमुकाम "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम । साउन २८, सिलगढी | जिल्ला स्तरीय परीयोजना सल्लाहाकार समितिको बैठक शुक्रवार डोटीको सदरमुकाम "/>
2026-09-19 12:43 AM
अर्थ/विकास

जिल्ला स्तरीय परीयोजना सल्लाहाकार समितिको बैठक सम्पन्न

प्रकाश बम । साउन २८, सिलगढी | जिल्ला स्तरीय परीयोजना सल्लाहाकार समितिको बैठक शुक्रवार डोटीको सदरमुकाम सिलगढीमा सम्पन्न भएको छ ।

सेबक नेपाल डोटीद्धारा सञ्चालित पोषण खाध्य सुरक्षा परीयोजनाका बारेमा सो बैठकमा जानकारी गराएको हो । संस्थाले जिल्लाका बारपाटा,पचनालि,बाझककानि,खातिवडा र लाटामाण्डौ गाबिसमा कृषि तथा जिविको पार्जनका क्षेत्रमा काम गरीरहेको सेबक नेपाल डोटीका कार्यक्रम संयोज गजेन्द्र प्रसाद खत्रिले बताए । बैठकमा संस्थाले आफुले गरेका कार्यक्रमका बारेमा समेत सहभागिहरुलाई जानकारी गराएको थियो ।

कृषकको मन जित्न सके कार्यक्रम प्रभाबकारी हुने सहभागिहरुले बताए । संस्थाले ल्याएको पशुविमा,वालि विमा ,ज्ञान श्रोत लगाएका कार्यक्रम कृषकका लागि राम्रो रहेको डोटीका स्थानिय विकास अधिकारी कृष्ण गौतमले बताए । साथै संस्थाले शनिबार आफ्नो कार्यक्षेत्रममा रहेका पचनालि र वारपाटा गाविसमा जिल्ला स्तरीय परीयोजना सल्लाहाकार समितीको उपस्थितिमा अनुगमन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई