सुरुङ्गा, साउन ३१ । कनकाई नगरपालिका ३ सुरुङ्गा बजारमा सञ्चालित एसप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
सुरुङ्गा, साउन ३१ । कनकाई नगरपालिका ३ सुरुङ्गा बजारमा सञ्चालित एसप"/>
2026-06-21 12:52 AM
अर्थ/विकास

सुरुङ्गामा अब पार्टी हल


सुरुङ्गा, साउन ३१ । कनकाई नगरपालिका ३ सुरुङ्गा बजारमा सञ्चालित एसपी क्याफेले आफ्नो सेवा सुविधालाई विस्तार गरेको छ । 

कनकाई नगर क्षेत्रमा रहेका धनुषकोटी, कोटीहोम, जामुनखाडी, आदिबासीहरुको कोच संग्रहालयमा आउने आन्तरिक तथा बाह्य (धार्मिक र मनोरञ्जन) गर्ने पर्यटकहरुलाई सेवा प्रदान गर्न पार्टी हल सञ्चालनमा ल्याएको बताइएको छ । 

हिजो आयोजित पत्रकार भेटघाट कार्यक्रममा कनकाई नगरभित्रको पर्यटन व्यवसायलाई प्रबद्र्धन गर्नकै लागि बिर्तामोडमा रहेको साइ प्यालेस रेष्टुरेन्टको बाञ्चको रुपमा ६ महिना अघि एसपी क्याफे सञ्चालनमा ल्याएको सञ्चालक निरोज सिटौलाले जनाएका छन् ।

सिटौला  होटल व्यवसायको क्षेत्रमा भारतको पुनामा हुँदै काठमाडौंमा व्यवसाय सञ्चालन गरी सोही पेसामा कतारमा ८ वर्ष काम गरेर अनुभव बटुलेका व्यक्ति हुन् । कनकाईमा विवाह, ब्रतबन्ध, पार्टी, सेमिनार गोष्ठी सञ्चालन गर्न अन्य कुनै रेष्टुरेन्ट र पार्टी हल नभएकाले स्थानीय आवश्यकता पूर्ति गर्न पार्टी हल सञ्चालनमा ल्याएको सिटौलाको दावी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ