ललित बोहरा । भदौ १३, डडेल्धुरा | नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराले ग्राहकको लाइन काट्ने अभियानलाई निरन्तरता दिएपश्चात साढे ५ लाख बढी बक्यौता रकम असुली भएको छ । 

बक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । भदौ १३, डडेल्धुरा | नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराले ग्राहकको लाइन काट्ने अभियानलाई निरन्तरता दिएपश्चात साढे ५ लाख बढी बक्यौता रकम असुली भएको छ । 

बक"/>

2026-07-04 10:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराको ५ लाख बढी बक्यौता रकम असुली

ललित बोहरा । भदौ १३, डडेल्धुरा | नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराले ग्राहकको लाइन काट्ने अभियानलाई निरन्तरता दिएपश्चात साढे ५ लाख बढी बक्यौता रकम असुली भएको छ । 

बक्यौता रकम असुल गर्न ग्राहकको लाइन काट्ने देशब्यापी अभियानलाई तिब्रता दिए पश्चात मात्रै सो बक्यौता रकम उठेको बितरण केन्द्रका निमित्त प्रमुख पुष्प राज भट्टले जानकारी दिएका छन । १ सय ४२ औद्योगिक सहित १३ हजार ३ सय ७० ग्राहक संख्या भएको केन्द्रमा अमरगढी नगरपालिकाले मात्रै सडक बत्ति प्रयोजनको १० लाख ९६ हजार ४ सय ३७ बक्यौता रकम बितरण केन्द्रलाई बुझाउन बाकिँ रहेको निमित्त प्रमुख भट्टले बताएका छन । 

बर्षौंदेखि विद्युत सेवा उपभोग गरेवापतको महशुल नतिर्ने ग्राहकहरुको लाइन काट्ने कार्यलाई अहिलेपनि तिब्रता दिईएको छ । जसमा सोमबार सम्म २०–२५ ग्राहकको लाइन काटिएको जनाइएको छ । बक्यौता रकम असुली गर्न विद्युत सेवा काटिने अभियान चलाइएपनि विद्युत चोरीलाई भने प्राधिकरणले नियन्त्रण गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै