Skip to content
Friday, July 17, 2026 Nepali Online Media

प्रदेश नम्बर ७ को उच्च अदालत कैलालीमा राख्न माग

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p style="text-align: justify; "><img src="http://sajhasabal.com/uploads/contents/thumbs/110e171c4c9e290123c0793778e78ef71473300839.png" style="line-height: 1.42857; float: left;"><span style="line-height: 1.42857;">भदौ २३, कैलाली । कैलालीका कानुन व्यवसायीहरुले प्रदेश नम्बर ७ को उच्च अदालत कैलालीमा राख्न माग गरेका छन । जिल्लाबार कैलालीले आज आयोजना गरेको उच्च अदालत स्थापना विषयक अन्तक्रिया कार्यक्रममा सहभागि कानुन व्यवसायीहरुले सो माग गरेको हुन ।&nbsp;</span><br></p><p style="text-align: justify; ">न्यायका उपभोक्ताहरुको सबैभन्दा बढी चाप कैलालीमा भएकाले उच्च अदालत पनि कैलालीमा राखिनुपर्ने जिल्लाबार कैलालीका अध्यक्ष प्रेम चन्दले बताउनुभयो । उहाले कैलाली–कञ्चनपुरमा मुद्धाको चाप अन्य जिल्लाको भन्दा बढी रहेको भन्दै भौतिक पुर्वाधारको पनि सुविधा भएकाले उच्च अदालत कैलालीमा राख्नुको विकल्प नभएको बताउनुभयो । कार्यक्रममा वरिष्ट अधिवक्ता रमेशदेव भट्टले कञ्चनपुरका कानुन व्यवसायी पनि उच्च अदालत कैलालीका स्थापना गर्न सहमत रहेको बताउनुभयो ।</p>