Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

बक्राहा खोलाले बाँध फुटाएर गाउँ पसेपछी पुरै गाउँ डुबानमा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज ५, मोरङ । </b>लगातारको परेको वर्षाका कारण मोरङको इटहरा ३ मा बक्राहा खोलाले &nbsp;बाँध फुटाएर गाउँ पसेपछी पुरै गाउँ डुबानमा परेको छ । उद्धारमा बाधमा पानी ओभर फो भएर कठिनाई भएको प्रहरी चौकी इटहराका प्रहरी सहायक निरिक्षक सिताराम भण्डारीले जानकारी दिनुभयो । मोरडको मधुमल्ला लगायतका &nbsp;स्थानियबासीहरु उद्धारको पर्खाईमा रहेको सिजुवा प्रहरी जवान विनोद परियारले &nbsp;जानकारी दिनुभयो । साथै &nbsp;सिजुवा प्रहरीले उक्त स्थानमा एक टोलि परिचालन गरिएको र सुुरक्षित स्थानमा सर्वसाधारण लाई स्थानान्तरण गर्र्नका लागी आफुहरु लागी परृेको उहाँले जानकारी दिनुभयो । हाल सम्म कुनै मानविय क्षति भने नभएको बताइएको छ ।&nbsp;</p>