By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने
4 hours ago
उपसभामुख रुवी कुमारी ठाकुर चीन प्रस्थान
5 hours ago
नर्सिङ होम र बोर्डिङ स्कुलहरू बन्द गरिए यसको परिणाम भयावह हुनेछ: महन्थ ठाकुर
5 hours ago
प्रतिनिधिसभाको बैठक बस्दै
11 hours ago
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
1 day ago
• अर्थ/विकास
अर्थ/विकासShow More
बुधबार १४ अंकले बढ्यो नेप्से
7 hours ago
सुनचाँदीको मूल्य बढ्यो
11 hours ago
सेयर बजारमा झिनो अंकको सुधार
1 day ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
1 day ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: जीविकोपार्जन कार्यक्रम प्रभावकारी बन्दै
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > रसुवा - RSW > जीविकोपार्जन कार्यक्रम प्रभावकारी बन्दै
अर्थ/विकासरसुवा - RSW

जीविकोपार्जन कार्यक्रम प्रभावकारी बन्दै

साझासवाल
Last updated: September 22, 2016 2:03 am
साझासवाल
5 Min Read
Share

कालिकास्थान, रसुवा,  । आत्म निर्भर केन्द्र र परिवर्तनलगायतका संस्थाले सुरु गरेको भूकम्प पछिको कृषिको कार्यक्रम प्रभावकारी बन्दै गएको ।

रसुवामा जिल्लामा समुदायका किसानहरूलाई भूकम्पपछिको पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यका साथ व्यवसायिक तरकारी खेतीमा सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले सहयोग पुर्याइरहेको छ । परियोजनामार्फत हालसम्म ४८६ परिवार भूकम्प पीडितले जीविकोपार्जनमा सहयोग पाएका छन् । लामो समयदेखि भूमि अधिकार अभियानमा सघाइरहेको आत्मनिर्भर केन्द्रले जिल्लामा भूमिहीन, साना किसान र महिला किसानको जीविकामा सुधार ल्याउन र आयआर्जन बृद्धि गर्नको लागि टेवा पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आत्मनिर्भर केन्द्रका संयोजक विश्वास नेपालीले बताए ।

आत्मनिर्भर केन्द्रले दक्षिणी रसुवाको लहरेपौवा, भोर्ले र धैबुङ गाविसमा भूकम्पपछि जीविकोपार्जन कार्यक्रम सञ्चालन गरेको छ । यो कार्यक्रमले समुदायका साना तथा भूकम्प पीडित किसानलाई व्यवसायिक तरकारी खेतीमार्फत उनीहरूको जीविकामा सुधार गर्न आयआर्जन गरी त्यसबाट प्राप्त आम्दानीले भत्केको वा गुमेको संरचनाको पुनर्निर्माणको लागि सहयोग पुग्ने संयोजक नेपालीले बताए ।

आत्मनिर्भर केन्द्रले तीन गाविसमा ४८६ परिवार किसानहरूलाई व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित गरेको छ । केन्द्रले २०० परिवारलाई गोलभेंडा खेती, १२० परिवारलाई काउली खेती, ९६ परिवारलाई प्याज खेती, ३७ परिवारलाई आलु खेती, १६ परिवारलाई बाख्रा पालन र १६ परिवारलाई मौरीपालनमा सहयोग गरेको छ । यस्तो सहयोगमा पाउनेमा समुदायका भूमिहीन, साना किसान, एकल महिला र महिला किसानलाई बढी छन् । उनीहरूले व्यवसायिक हिसावमा खेती गरिरहेका छन् ।

संयोजक विश्वास नेपालीका अनुसार हालसम्म २०० जना किसानसँग ४०० वटा टनेल छन्, यस्तो टनेलमा उत्पादन भएको गोलभेडा बिक्री गरी ३ महिनामा ३३ हजार केजी गोलभेंडा बिक्री गरी किसानले १४ लाखभन्दा बढी आम्दानी लिएका छन् । यस्तै ३७ जना किसानले गरेको आलु खेतीबाट ८ लाख र ९६ जना किसानले गरेको प्याज खेतीबाट ६ लाखभन्दा बढी आम्दानी किसानले गरिसकेका छन् ।

आत्मनिर्भर केन्द्रले तीन गाविसमा सञ्चालन गरेको कार्यक्रमको अनुगमन जिल्लास्तरीय सरोकारवाला निकायको सहभागितामा सम्पन्न भएको छ । अनुगमन क्रममा गोलभेडा खेती, काउली खेतीको अवलकोन गरियो भने समुदायको किसानहरूसँग पनि छलफल गरिएको थियो । किसानहरूले आत्मनिर्भर केन्द्रको काम किसानलाई व्यसायिक बनाउने खालको भएकाले आफूहरूलाई खुसी लागेको बताएका

छन् ।

फिल्डमा कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन भइरहेको र स्थानीयले फाइदा पाइरहेको महशुस गरेको आफूले पाएको अनुगमनपछि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।

अनुगमन टोलीमा सहभागी स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेले भन्नुभयो, आत्मनिर्भर केन्द्रले सञ्चालन गरेको कार्यक्रमले भूकम्प पीडित किसानहरुले फाइदा लिएका छन्, र व्यसायिक मोडलमा पनि गएको पाइयो । यसलाई निरन्तरता दिनु आवश्यक छ ।

अनुगमन टोलीमा सहभागी जिल्ला कृषि विकास कार्यालयमा प्रमुख रमेश हुमागाँईले भन्नुभयो, जिल्लामा जीविकोपार्जनको क्षेत्रमा काम गर्ने धेरै गैरसरकारी संस्थाहरूमध्ये आत्मनिर्भर केन्द्रले किसानहरूलाई सघाइरहेको मोडल प्रभावकारी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, म जीविकोपार्जन कार्यक्रम कलष्टरको पनि संयोजन गरिरहेको छु र सबै संस्थाको कार्यक्रम हेरेको छु । तर, अरुको भन्दा यो संस्थाले किसानलाई तालिमदेखि प्रभावकारी अनुगमन र उत्पादीत सामग्रीको बजारसम्म पुर्याउन बजार पहुँच विस्तार गर्नेदेखि किसानले कति आम्दानी लिए र कति फाइदा भएसम्मको महशुस गराउन मद्दत गरेको छ । किसानहरू व्यवसायिक हुन खोजेका छन् । जुन राम्रो पक्ष हो ।

रसुवा धैबुङ ४ का कृषक खिलप्रसाद आचार्य भन्छन्, हामी किसानसँग घर निर्माण गर्न, भत्केको संरचनाको निर्माण गर्नको लागि पर्याप्त रकम छैन, घर निर्माण गर्ने भन्ने चिन्ता छ, तर अहिले व्यवसायिक तरकारी खेतीमा लागेका छौं, यसबाट आयआर्जन बढाउने, छोराछोरीको शिक्षादिक्षा खर्च गर्ने र अलि बढी आम्दानी लिन सकियो भने नयाँ घर निर्माणको लागि पनि खर्च गर्न सक्छौं भन्ने आशा छ । उनी आत्मनिर्भर केन्द्रको सहयोगमा २ वटा टनेल निर्माण गरी गोलभेडा खेती गरिरहेका छन् ।

लहरेपौवा ५ पैरवेशीकी शान्ति घलेले भनिन्, मैले गोलभेंडा खेतीबाट मात्र ४० हजार रुपियाँ आम्दानी लिएँ, यो पैसाले मैले घर बनाउन जस्तापाता र कामदार लगाउन खर्च गरे । मलाई संस्थाले २ वटा टनेल सहयोग गरेको थियो यसबाट राम्रो आम्दानी भयो, मलाई ज्यादै खुसी लाग्यो । गोलभेंडा खेतीलाई निरन्तर गर्ने सोचमा छु ।

अनुगमन टोलीले परिवर्तन नेपाल÷पात्रको लहरेपौवा र धैबुङ गाविसमा सञ्चालित जीविकोपार्जन र खानेपानी तथा सरसफाई कार्यक्रमको पनि अनुगमन गरेको छ । परिवर्तन नेपाल/पात्रले सञ्चालन गरेको कृषि फार्म तथा तालिम केन्द्र, विस्थापित वस्तीको लागि सञ्चालन गरेको तरकारी खेती, धानको बीउ उत्पादन कार्यक्रम, खानेपानी पानी निर्माण, विद्यालयमा खानेपानी निर्माण सहयोग कार्यक्रमलगायत कार्यक्रमको जिल्लाको सरोकारवाला निकायबाट अनुगमन भएको छ ।

कार्यक्रमको अनुगमन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डे, कृषि विकास कार्यालय प्रमुख रमेश हुमागाईँ, नेपाल पत्रकार महासघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडा, प्रहरी नायव उपरिक्षकहरु फणिन्द्र प्रसाइँ र दर्शन गिरी, लहरेपौवा र धैबुङ गाविस सविचलगायत सरोकारवाला निकायको टोलीले गरेको थियो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article लोकमानसम्बन्धी निर्णय पठाउन फेरि सरकारलाई ‍सर्वोच्चको आदेशात्मक पत्र
Next Article विभिन्न शैक्षिक माग राख्दै नेक्राविसंघ जुम्लाद्धारा जिशिकामा ज्ञापन पत्र पेश
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासरुपन्देही - RPD

सैनामैना नगरपालिकाको बजेट ५४ करोड

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

सेयर बजारमा बुधबार पनि दोहोरो अंकको गिरावट

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ विनिमयदर

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

कतारको सेन्ट्रल बैंकले रियाल चलनचल्तीबाट हटाउँदै,वैशाख २७ भित्र नोट सटही गरिसक्नुपर्ने

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?