2026-09-13 01:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

ड्रेसमा सजिए जनप्रभातका बिद्यार्थी

जेठ ६, कालीकोट | खाडाचक्र नगरपालिका ८ को जनप्रभात माध्यामिक बिद्यालय सेरावाडाले  शिक्षक तथा बिद्याथीका लागि स्कुल डे«स वितरण गरेको छ । अभिभावक दिवसरको अवसरमा बिद्यालयका १३ जना शिक्षक र २ सय ३७ जना बिद्याथीलाइ ड्रेस बितरण गरिएको प्रधानाध्यापक पदमबहादुर मल्लले बताए ।

कोपिला भ्याली सुर्खेतको सहयोगमा शिक्षक र बिद्याथीलाइ ड्रेस वितरण गरिएको बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष रमेश मल्लले बताए । कर्णाली प्रदेश मुख्य मन्त्रीका स्वकिय सचिव खेमबहादुर सिहको प्रमुख आतित्थ्यतामा अभिभावक भेला गरिएको हो । 

शैक्षिक गुणस्तर बृद्धीका लागि ड्रेस बितरण गरिएको प्रमुख अतिथि सिहले बताए । ड्रेस वितरणपछि बिद्याथीको दैनिक उपस्थिती दर तथा गुणस्तरिय शिक्षामा बृद्धीहुने कोपिला भ्याली सेवा समाज सुर्खेतका अध्यक्ष टोपबहादुर मल्लले बताए ।   बिद्याथीको बिद्यालय २०३४ सालमा स्थापना भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन