असोज १५, काठमाडौं । युनाईटेड अरब इमिरेट्स (युएई) को फुजेराहमा नेपालीद्धारा सञ्चालित एक रेस्टुरेण्टमा काम गर्ने नेपाली युवालाई त्यसका सञ्चालकले नराम्रोसँग कुटपीट "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १५, काठमाडौं । युनाईटेड अरब इमिरेट्स (युएई) को फुजेराहमा नेपालीद्धारा सञ्चालित एक रेस्टुरेण्टमा काम गर्ने नेपाली युवालाई त्यसका सञ्चालकले नराम्रोसँग कुटपीट "/>
2026-10-15 09:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईमा बिनाकारण यसरी कुटिए नेपाली मालिकबाट नेपाली कामदार (भिडियो सहित )

असोज १५, काठमाडौं । युनाईटेड अरब इमिरेट्स (युएई) को फुजेराहमा नेपालीद्धारा सञ्चालित एक रेस्टुरेण्टमा काम गर्ने नेपाली युवालाई त्यसका सञ्चालकले नराम्रोसँग कुटपीट गरेको भिडियो सार्बजनिक भएको छ । 

फुजेराहमा नमस्ते रेष्टुरेण्ट सञ्चालन गर्ने सुजन सापकोटाले आफ्ना कामदारहरुलाई आफूले भनेको नमानेको भन्दै यसरी निर्दयतापूर्वक कुटेका हुन् ।  रेस्टुरेन्ट ब्यवसायी सुजनको अन्य साझेदारहरुसँग असम्झदारी बढेपछि ती कामदारहरुले अर्को साझेदारलाई सहयोग गरी आफुलाई असहयोग गरेको भन्दै उनीहरुको कोठामा गएर बेस्मारी पिटेका थिए । 

उनीहरुले केही महिनाको तलव समेत नपाएको र बिभिन्न आरोपमा दिनहुँ जस्तो पिटाइ खानेगरेका उक्त दिन बिहान काममा नगई कोठामा बसेका थिए ।  घटना पश्चात प्रहरीको कारबाहीमा परेर केही दिन जेलमा समेत बसेर उनले पुनः उक्त ब्यवसाय सञ्चालनमा ल्याएका छन । कुटाइ खाने नेपाली कामदारहरुलाई नेपाल फर्काइएको छ ।  

सापकोटाबाट कुटाई खाएका एक नेपालीले आफूहरुलाई विनाकारण यसरी कुटिएको बताए । विदेशी भूमिमा नेपालीबाटै यसरी कुटिंदा समेत आफूहरु निरिह बनेर बस्नु परेको उनको भनाई छ ।

तर  सापकोटाले नेपालमा समेत धम्की दिइरहेको भन्दै उनले आफ्नो परिचय खुलाउन मानेनन् । त्यसैले उनको परिचय गोप्य राखिएको छ ।  देशप्रदेश अनलाइनबाट 

(सापकोटाले बोलेका अश्लील शव्दहरुमा बिप राखिएको छ)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने