२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

गन्तव्य मुलुकबाट आउने सबै माग ‘फ्रि भिसा, फ्रि टिकट’का छैनन् : सचिव भण्डारी

२०८०, २५ माघ बिहीबार १०:४५

माघ २५, काठमाडौँ | नेपालमा प्राप्त सबै माग 'फ्रि भिसा फ्रि टिकट'को नहुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केबल भण्डारीले बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘इम्प्लोयमेन्ट, माइग्रेसन एन्ड रेमिट’ सम्मेलनको तेस्रो सत्र ‘फ्रि टिकट, फ्रि भिसा : अवसर कि अवरोध ?’ मा बोल्दै सचिव भण्डारीले गन्तव्य मुलुकको माग अनुसार नै कामदार पठाइरहेको बताएका हुन् ।

‘नेपालमा प्राप्त माग सबै फ्रि भिसा फ्रि टिकटका छैनन्,’ उनले भने, ‘गन्तव्य मुलुकबाट सबै माग फ्रि भिसा, फ्रि टिकटका नआउन सक्छ कानुनी रूपले अन्तर्राष्टिय रूपमा रिलायबल बिजनेस अलायन्सले पारदर्शी भर्ना प्रक्रियाअनुसार कामदार माग गर्छन् । तर सबै माग फ्रि भिसा, फ्रि टिकटका हुँदैनन् । कतै हवाई टिकट दिएको हुन्छ । अभिमुखीकरण जस्ता तालिममा खर्च दिने/नदिने खुलेको हुन सक्छ ।’ नेपालबाट जाने सबै कामदारको फ्रि भिसा फ्रि टिकट होस् भन्ने माग रहेको उनले जानकारी दिए ।

'फ्रि भिसा, फ्रि टिकट' नीति नेपालले ल्याएको भन्दै उनले अन्तर्राष्टिय इम्प्लोयर्स पे पोलिसी(रोजगारदाताले खर्च ब्यहोर्ने)अनुसार नै कामदार पठाइरहेको जनाए । 'इम्प्लोयर्स पे पोलिसी' भएको ठाउँमा फिदिमदेखि काठमाडौं आउँदाको भाडादेखि होटलको भाडासम्म कम्पनीले तिरिरहेको उनको भनाइ छ ।' फ्रि भिसा, फ्रि टिकट'अन्तर्गत वार्षिक २०/२५ हजार कामदार विदेश गइरहेको उनले सुनाए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी